शंकर आचार्य का लेखहरु

वीरगन्ज नाकाबाट भारतीय टायरको आयात ह्वात्तै बढेको छ । स्वदेशी एक मात्र टायर उद्योग गोरखकालीले करिब १ वर्षदेखि उत्पादन बन्द गरेपछि टायरको निकासी बढेको हो । वीरगन्ज नाकाबाट मात्रै गत आर्थिक वर्षमा २ अर्ब ३७ करोड ५९ लाख ६६ हजार रुपैयाँ बराबरको टायर आयात भएको छ ।
पूरा पढ्नुहोस्
वीरगन्ज महानगरस्थित खाद्य संस्थान मतदान केन्द्रमा सोमबार बिहान मतदान गर्न आएका यातायात व्यवसायी परजित सिंह निकै उत्साहित देखिन्थे । भोट हाल्न लामबद्ध ६५ वर्षीय सिंह अल्पसंख्यक सिख समुदायका अगुवा व्यवसायीमध्येका हुन् ।
पूरा पढ्नुहोस्
वीरगन्ज महानगरस्थित खाद्य संस्थान मतदान केन्द्रमा सोमबार बिहान मतदान गर्न आएका यातायात व्यवसायी परजित सिंह निकै उत्साहित देखिन्थे । भोट हाल्न लामबद्ध ६५ वर्षीय सिंह अल्पसंख्यक सिख समुदायका अगुवा व्यवसायीमध्येका हुन् । ‘म भोट हाल्न आतुर थिएँ,’ उनले भने, ‘२० वर्ष त्यसै बित्यो, हामीले स्थानीय तहका जनप्रतिनिधि चुन्न पाएका थिएनौं, अहिले हाम्रा लागि ठूलो अवसर आयो ।’
पूरा पढ्नुहोस्
स्थानीय तह निर्वाचनलाई लक्षित गरी पर्सास्थित भारतसँग जोडिएको सीमा नाका सिल गरिएको छ । शुक्रबार मध्यराति १२ बजेबाट ७२ घण्टाका लागि नाका सिल गरिएको हो । मुलुककै मुख्य नाका वीरगन्ज–रक्सौलको भन्सारमा ढाट लगाइएको छ । अत्यावश्यकबाहेक अन्य सवारी आवागमनमा निषेध गरिएको छ ।
पूरा पढ्नुहोस्
जिराभवानी गाउँपालिकाका किशोरकिशोरी ११ र १२ कक्षा पढ्न छिमेकी ठोरीको विजयबस्ती धाउन बाध्य छन् । सेढवा, महादेवपट्टी, जितपुर परसवा, सुपौली र शंकरसरैया गरी साबिकका ५ वटा गाविस गाभेर बनाइएको यो गाउँपालिकामा एउटै प्लस टु छैन ।
पूरा पढ्नुहोस्
२ नम्बर प्रदेशका स्थानीय तह उम्मेदवारले गर्ने प्रतिबद्धतामा मध्यतराईका नगरलाई ‘स्मार्ट सिटी’ बनाउने आश्वासन टुट्दैन । सहरी विकास मन्त्रालयले पनि केही नगरलाई ‘स्मार्ट’ बनाउने घोषणा गरेको छ ।
पूरा पढ्नुहोस्