विमल निभा का लेखहरु

नेपालको एकातिरको विशेष छिमेकी भारतसँगको सिमाना खुला अवस्थामा रहेको छ । परन्तु गुरु यो तथ्यलाई स्वीकार गर्ने पक्षमा पटक्कै छैनन् । उनको मौलिक विचारधारामा यो ‘आंशिक–सत्य’ चाहिँ हुनसक्छ । यति नै ।
पूरा पढ्नुहोस्
म आफ्नो घरधनीको असाध्यै इज्जत गर्छु । किनभने उनको राजधानीमा चार–चारवटा पक्की घर छन् । अर्थ मन्त्रालयमा जागिर खान्छन् । र जे गर्छन्, नियमपूर्वक गर्छन् ।
पूरा पढ्नुहोस्
नयाँ शक्ति पार्टी, नेपालले आफ्नो नामअनुसार अवश्यमेव कुनै नयाँ नै कार्यारम्भ गर्नेछ भन्ने अनुमान थियो ।
पूरा पढ्नुहोस्

झन् बबाल

विमल निभा, श्रावण १४, २०७४
सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यसुस्ततालाई लिएर अनेकन सवाल उठिरहेका छन्। यसको समयानुकूल जवाफ आउँदै–जाँदै गर्ला नै। अँ, यही सवाल/जवाफ बीचबाट मेरो भन्नु के हो भने हाम्रो प्रधानमन्त्रीज्यू सुस्त नभएर चुस्त भएका भए के हुन्थ्यो?
पूरा पढ्नुहोस्

रुखको पात

विमल निभा, श्रावण ७, २०७४
म कुनै नेकपा माओवादी (केन्द्र) सँग सम्बन्धित व्यक्ति होइन। वास्तवमा न यसको केन्द्रीय सदस्य हुँ म, न ता पोलिटब्युरो मेम्बर नै। र माओवादीको अध्यक्ष हुने त कुरै भएन।
पूरा पढ्नुहोस्
मैले ‘धनपति’ सिनेमा हेर्ने अवसर पाएको छैन । तर यसलाई अवलोकन गर्नेहरूका टिप्पणी भने अवश्य सुनेको छु । अधिकांश सकारात्मक किसिमका रहेका छन् । अतएव यो एक बढिया चलचित्र नै बनेको हुनुपर्छ भन्ने निष्कर्षमा म पुगेको छु ।
पूरा पढ्नुहोस्