विमल खतिवडा का लेखहरु

छिमेकी नवलपरासीको गैंडाकोट नगरपालिका भित्रका सामुदायिक विद्यालयका शिक्षक पार्टीको कार्यक्रममा भोट माग्दै हिंडेको भन्दै नगरपालिकाले कडाई गरेको छ ।
पूरा पढ्नुहोस्
कालिका नगरपालिका-१० स्थित मैनाडाँडाकी ७० वर्षीया नरमाया चेपाङ थला परेको ३ वर्ष भयो । उपचारका लागि भरतपुर अस्पताल पुगिन् । साता दिनसम्म त्यहीं बसिन् । चिकित्सकले शल्यक्रिया गर्नुपर्ने सुझाव दिए । खर्च धेरै लाग्ने डरले आत्तिँदै परिवारको साथ लागेर घर फर्किन् ।
पूरा पढ्नुहोस्
एमाले अध्यक्ष केपी ओलीले जसले चुनाव रोक्न खोज्छ, जनमतद्वारा उही फालिने बताएका छन् । उनले कुनै पनि हालतमा चुनाव नरोकिने बताए । ‘अहिले देशमा के भइरहेको छ, सबैले देखिसकेका छौं,’ भरतपुरको केन्द्रीय बसपार्कमा मंगलबार वाम गठन्धनले आयोजना गरेको सभामा ओलीले भने, ‘प्रधानमन्त्रीले गृहमन्त्री हटाउनुभयो ।
पूरा पढ्नुहोस्
पूर्वसभासद् एवं जनगायक खुसीराम पाख्रिनको हृदयघातका कारण निधन भएको छ । जिल्लाको केन्द्रीय बसपार्क परिसरमा मंगलबार वाम गठबन्धन आयोजना गरेको चुनावीसभामा सहभागी पाख्रिनलाई असहज भएपछि अस्पताल लाँदै गर्दा बाटोमै निधन भएको मा‌ओवादी केन्द्रका चितवन इञ्चार्ज ईश्वरी भट्टराईले जानकारी दिए ।
पूरा पढ्नुहोस्
सौराहाका होटल तथा रेस्टुरेन्टमा नयाँ आचारसंहिता लागू हुने भएको छ । पर्यटकको सुविधालाई मध्यनजर गर्दै मंसिर ७ गतेबाट १६ बुँदे आचारसंहिता लागू गर्न लागिएको हो । विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थितिमा भएको बैठकमा नयाँ आचारसंहिता बनाएर लागू गर्ने र सौराहालाई व्यवस्थित बनाउने निर्णय भएको हो ।
पूरा पढ्नुहोस्
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको असामयिक निधनले गर्दा चितवनमा वाम गठबन्धनले आइतबार एक दिनका लागि ३ वटै क्षेत्रमा चुनावी प्रचार प्रसार र सभा स्थगित गरेका छन् ।
पूरा पढ्नुहोस्