विप्लव भट्टराई का लेखहरु

इलाम २ मा पूर्वसभामुख सुभाषचन्द्र नेम्वाङ र पूर्वसांसद केशव थापाबीच रोचक प्रतिस्पर्धा हुँदै छ । दुवै नेता दिनरात चुनावी दौडमा छन् । राजनीतिक खेलाडी नेम्वाङ संविधानसभा र व्यवस्थापिका संसद्का अनुभवी मियोका रूपमा परिचत छन् भने थापालाई जिल्लामा ‘विकासप्रेमी’ नेताका रूपमा चिनिन्छ ।
पूरा पढ्नुहोस्
चियाको राजधानी मानिने इलामका कृषक उपयुक्त बजार नपाएको भन्दै गुनासो गर्छन् । यहाँ उत्पादित ४० हजार किलो अर्थोडक्स चियामध्ये ८० प्रतिशत भारत, १० प्रतिशत पश्चिमा देश र बाँकी १० प्रतिशत आन्तरिक बजारमा खपत हुने गरेको छ ।
पूरा पढ्नुहोस्
गोर्खाल्यान्ड आन्दोलनका कारण साढे तीन महिना दार्जिलिङका चिया कारखाना ठप्प भए । आन्दोलनका कारण चिया कारखाना सञ्चालक, श्रमिकलगायत त प्रभावित भए नै त्यसको असर अन्तर्राष्ट्रिय बजारमा पनि पर्‍यो ।
पूरा पढ्नुहोस्
इलामको गजुरमुखीबाट मंगलबारे आउँदै गरेको जिप बिहीबार बिहान दुर्घटना हुँदा आठजना घाइते भएका छन् ।
पूरा पढ्नुहोस्
करेसाबारीमा बगान हुर्काएका इलाम नगरपालिका ४ मलातेका दीपेन्द्र दुलालको यसपटक पहिलोपटकको अलैंची टिपाइ हो । यसपटक नै उनले १० मन सुक्खा अलैंची टिपेका छन् ।
पूरा पढ्नुहोस्
नसोचेको स्थानमा अकस्मात् पहिरो खसेपछि २०६९ असोजमा मेची राजमार्गको कोल्बुङकिटेनी खण्डमा ठूलो मानवीय क्षति भयो । आधा दर्जन गाडी पुरिँदा १४ जनाको ज्यान गयो ।
पूरा पढ्नुहोस्