विन्दा पाण्डे का लेखहरु

नेपालमा कम्युनिस्ट विचारको बीजारोपण राणाकालमा नै भएको हो । जब १९९७ मा चार आन्दोलनकारीलाई मृत्युदण्डको फैसला सुनाइयो, परिवारका सदस्यलाई अन्तिमपटक भेटघाटको अवसर दिइँदै गर्दा तिनैमध्येका गंगालाल श्रेष्ठले आफ्ना भाइ पुष्पलाललाई भनेका थिए, ‘माइला मैले उठाएको झन्डा तिमीले अगाडि बढाउनू है ।’ त्यही प्रेरणाले पुष्पलाल कम्युनिस्ट पार्टी गठनमा लागे ।
पूरा पढ्नुहोस्
ज्येष्ठ नागरिक समाजका जीवित इतिहास हुन् । समाज विकासको सन्दर्भमा सामाजिक र सांस्कृतिक निरन्तरता र रूपान्तरणको प्रक्रियामा उनीहरूलाई खुल्ला विश्वविद्यालय भन्दा पनि हुन्छ, जहाँ प्रत्यक्ष रूपमा उनीहरूका अनुभव र भोगाइका आधारमा धेरै कुरा सुन्न, सिक्न र बदल्न सकिन्छ ।
पूरा पढ्नुहोस्
संसद्मा एउटा कानुन चर्चामा छ । १९१० मा जंगबहादुर राणाको पालामा जारी मुलुकी ऐनलाई २०२० को संशोधित ऐनले प्रतिस्थापन गरेको थियो ।
पूरा पढ्नुहोस्
समय सबैभन्दा बलवान कुरा हो । मानव जीवन र समाज मात्र होइन, प्रकृतिसमेत समयको प्रवाहसंँगै परिवर्तित हुँदै अगाडि बढ्छ ।
पूरा पढ्नुहोस्
न्यायका पक्षमा नेपाली महिलाले सामुहिक आवाज उठाउन थालेको एक सय वर्ष पुग्दैछ । १९७४ सालमा भोजपुरको बालविधवा योगमाया न्यौपानेले महिला विरुद्धका हिंसा अन्त्यको पक्षमा विद्रोह बोल्नुमात्र भएन, बोल्नुभन्दा पहिला आफैंले विद्रोह थाल्नुभयो ।
पूरा पढ्नुहोस्
२०६२/६३ सालको गणतान्त्रिक आन्दोलनको सफलतासँंगै पुन:स्थापित संसदबाट जेठ १६ गते ‘जेन्डर समानता’को पक्षमा चारबुँदे संकल्प प्रस्ताव सर्वसम्मत पारित भएको एक दशक भएको छ ।
पूरा पढ्नुहोस्