विनोद सिजापती का लेखहरु

चारधाम अर्थात् बद्रीनाथ, केदारनाथ, गंगोत्री र यामुनोत्री तीर्थयात्रा गर्न भारत जाने हाम्रो परम्परा सदियौंदेखि चल्दै आएको छ । चारधामलाई त्यस्तो गन्तव्य मानिन्छ, जहाँ पुगेपछि भगवानको आशीर्वादले मोक्षप्राप्ति हुन्छ भन्ने विश्वास हिन्दु धर्मावलम्बीहरू राख्छन् ।
पूरा पढ्नुहोस्
राधाकृष्ण मैनालीले ‘नलेखिएको इतिहास’ लाई ‘झापा विद्रोह को इतिहास हो पनि होइन पनि’ भने पनि यो पुस्तक लेखक मैनालीको आत्मकथा हो । पुस्तक मा ‘झापा आन्दोलन’ ले केवल २२ पृष्ट अर्थात् १० प्रतिशतभन्दा कम स्थान ओगटेको छ ।
पूरा पढ्नुहोस्