विनोद सिजापति का लेखहरु

२००७ सालपूर्व स्थापित भएका नेताहरूलाई प्रथम पुस्ता मान्ने हो भने विद्यमान नेतृत्व पंक्तिलाई दोस्रो पुस्ता मान्न सकिन्छ । पहिलो पुस्ताको हातबाट नेतृत्व दोस्रो पुस्ताको हातमा त पुग्यो, तर दोस्रो पुस्ताका अधिकांशले पहिलो पुस्ताका नेताहरूबाट प्रशिक्षित हुने त परै जाओस्, सम्पर्कको अवसरसमेत पाएनन् ।
पूरा पढ्नुहोस्
विगत केही वर्षयता सरकारप्रतिको जनआस्था र विश्वासमा ओरालो लाग्ने क्रमले द्रुतगति लिनथालेको छ । नेताहरू त्यसमा पनि ‘शीर्ष नेताहरू’ले प्रदर्शन गरेको सत्तामोह, तिनको कथनी र करनी बीचको पिँmजारिँदै गएको खाडल अनि समय—समयमा फेरिरहने बोली र शासकीय अवसर पाउँदाका बखत भ्रष्टाचारमा हुने उनीहरूको संलग्नताजस्ता कारणले गर्दा उनीहरूलाई नागरिकले पत्याउन छोडेका हुन् ।
पूरा पढ्नुहोस्
पुस १ को सन्दर्भमा उठ्ने अहम् प्रश्न हो— ५६ वर्षअघिको त्यो दिन किन र कसरी आयो ? त्यस दिन राजा महेन्द्रले किन आफैं प्रदत्त संविधान कुल्चेर जनताद्वारा चुनिएको सरकारलाई नारायणहिटी दरबारमा तैनाथ सेनाको भरमा अपदस्त गरे ?
पूरा पढ्नुहोस्
प्रधानसेनापतिले आफ्ना पुराना हातहतियार विस्तापित गरी नयाँ खरिद गर्न सरकारसँग ८ अर्ब ६६ करोड रुपैयाँ मागेको तथ्य पुस १ मा सार्वजनिक भएको छ । संसदीय समितिमार्फत यो तथ्य बाहिर आएको हो ।
पूरा पढ्नुहोस्
Binod-Sijapati
सँगै उनले नम्र प्रश्न गरे, ‘के तिमीले १ मेको लन्डनबाट प्रकाशित हुने डेली टेलिग्राफ पढेका छैनौ ?’
पूरा पढ्नुहोस्
sijapati
संविधान निर्माण गर्ने प्रयास धेरै अर्थमा भ्यागुताको धार्नीमा परिणत हुँदै गएको छ।
पूरा पढ्नुहोस्