विनोद भण्डारी का लेखहरु

‘हामीले नेतासँग चामल, नुन र तेल मागेका छैनौं । पूर्वपश्चिम र उत्तरदक्षिण सजिलैसँग हिँडडुल गर्न सक्ने सडक, खानेपानी, बिजुली र सिँचाइ मागेका हौं,’ मोरङ ६ स्थित बुढीगंगा ७ डंग्राहाका लालबहादुर तामाङले भने, ‘यी कुरा पूरा गर्ने नेतालाई यसपालि भोट हाल्ने निधो गरेका छौं ।’
पूरा पढ्नुहोस्
कांग्रेस कोइराला परिवारको विरासत फर्काउन चाहन्छ । वाम गठबन्धन जित दोहोर्‍याउने दाउमा छ । दुवै दलको आक्रामक चुनावी रणनीतिले मोरङ २ को चुनावी प्रतिस्पर्धा रोचक मोडमा पुगेको छ । प्रतिनिधिसभातर्फका कांग्रेस उम्मेदवार तथा पार्टीका केन्द्रीय सदस्य मीनेन्द्र रिजाल बिहानैदेखि मत माग्न घरदैलो धाइरहेका छन् ।
पूरा पढ्नुहोस्
एमाले संसदीय दलका पूर्वप्रमुख सचेतक भानुभक्त ढकाल र कांग्रेस उम्मेदवार मेडिकल कलेज सञ्चालक सुनील शर्मा आमनेसामने हुँदा मोरङ ३ को चुनावी माहोल रोचक बन्दै छ ।
पूरा पढ्नुहोस्
एमाले संसदीय दलका पूर्वप्रमुख सचेतक भानुभक्त ढकालले कांग्रेसका उम्मेदवार बनेका मेडिकल कलेज सञ्चालक सुनील शर्माबीच मोरङ ३ मा चर्को प्रतिस्पर्धा देखिएको छ । तेह्रथुम स्थायी घर भएका ढकाल र ‘नव राजनीतिज्ञ’ शर्मा यस क्षेत्रमा उम्मेदवार भएपछि प्रतिस्पर्धाबारे चर्चा चलेको हो । दुवै आ–आफ्ना चुनावी मुद्दा लिएर मतदाताको घरदैलोमा पुगिरहेका छन् ।
पूरा पढ्नुहोस्
मोरङका ६ वटा निर्वाचन क्षेत्रमध्ये यो चुनावमा बढी चासोका रूपमा हेरिएको क्षेत्र हो– ६ नम्बर । यहाँ दुई चर्चित नेताले प्रतिस्पर्धा गर्दैछन् । कांग्रेसबाट कोइराला परिवारको विरासत थाम्नेमध्ये एक मानिएका शेखर कोइराला छन् ।
पूरा पढ्नुहोस्
पहिलो पटक चुनावी मैदानमा उत्रिएका कांग्रेस नेता मिनेन्द्र रिजाल मोरङ क्षेत्र नं २ मा कोइराला परिवारको गुमेको विरासत फर्काउने प्रयासमा छन् । २०४८ सालको संसदीय निर्वाचन देखि संविधान सभाको पहिलो निर्वाचनसम्म कांग्रेसले आफनो पकड क्षेत्र बनाउदै आएको यो क्षेत्रमा दोस्रो संविधान सभा निर्वाचनमा एमालेले कांग्रेस किल्ला तोडेको थियो ।
पूरा पढ्नुहोस्