पृष्ठ भेटिएन:

author को पृष्ठ भेटिएन| हिज्जे सच्याएर फेरी प्रयास गर्नुहोला|

गृहपृष्ठ जानुहोस

अथवा तलको कुनै लेख हेर्नुहोस

खोजि गर्नुहोस्

  • इजिप्टको मस्जिदमा आक्रमण, २ सय ३५ मारिए

    इजिप्टको मस्जिदमा आक्रमण, २ सय ३५ मारिए
    मंसिर ८, २०७४
    इजिप्टको उत्तरी प्रान्त सिनाईको एक मस्जिदमा शंकास्पद विद्रोहीले शुक्रबार गरेको आक्रमणमा २ सय ३५ जना भन्दा बढीको मृत्यु भएको छ । आक्रमणमा कम्तीमा १ सय घाइते भएका छन् । पूरा पढ्नुहोस्
  • निर्वाचनमा ६४ हजार सेना

    निर्वाचनमा ६४ हजार सेना
    कान्तिपुर संवाददाता , मंसिर ८, २०७४
    आसन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मंसिर १० गते हुने पहिलो चरणका लागि नेपाली सेनाले ६४ हजार २० सैनिक खटाएको छ । पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका ३७ स्थानमा मतपत्र पुगिसकेको र दोस्रो चरणका ४५ मध्ये पनि अधिकांश जिल्लामा पुर्‍याउने काम भइरहेको सेनाले जनाएको छ । पूरा पढ्नुहोस्
  • बूढीगण्डकी स्वदेशी लगानीमै

    बूढीगण्डकी स्वदेशी लगानीमै
    बलराम बानियाँ, मंसिर ८, २०७४
    सरकारले १२ सय मेगावाटको बुढीगण्डकी जलाशययुक्त विद्युत आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले २ खर्ब ६३ अर्ब रुपैयाँ लागतको उक्त आयोजना स्वदेशी लगानीमै निर्माण गर्ने महत्वाकांक्षी निर्णय गरेको हो । सरकारले निर्माणको जिम्मा विद्युत प्राधिकरणलाई दिएको छ । पूरा पढ्नुहोस्
  • मतदानको दिन सार्वजनिक बिदा

    मतदानको दिन सार्वजनिक बिदा
    कान्तिपुर संवाददाता , मंसिर ८, २०७४
    सरकारले प्रतिनिधि र प्रदेशसभाको दुवै चरणको निर्वाचनमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले शुक्रबार सूचना गर्दै मन्त्रिपरिषद्को निर्णयअनुसार यही मंसिर १० र २१ गते हुने निर्वाचनका लागि सरकारी कार्यालय, अर्ध सरकारी कार्यालय र सार्वजनिक संस्थानहरुमा बिदा दिनेबारे जानकारी गराएको हो । पूरा पढ्नुहोस्
  • भूपू गोर्खाका सन्तानलाई बेलायत आउन अदालतको भर

    भूपू गोर्खाका सन्तानलाई बेलायत आउन अदालतको भर
    कान्तिपुर संवाददाता , मंसिर ८, २०७४
    भूपू गोर्खाका बयस्क सन्तान कानुनी लडाइँमार्फत आवासीय अधिकार लिएर बेलायत आउने क्रम बढेको छ । बेलायत सरकारले सजिलै भिसा दिन नमाने पनि अदालतले भूपू गोर्खाका बयस्क सन्तानको पक्षमा फैसला गरिरहेको गोर्खाहरुले बताएका छन् । पूरा पढ्नुहोस्
  • दूधकोसी पुल सञ्चालनपछि जोडिए पूर्वी पहाड

    दूधकोसी पुल सञ्चालनपछि जोडिए पूर्वी पहाड
    कुम्भराज राई, मंसिर ८, २०७४
    खोटाङ र ओखलढुंगा जोड्ने जयरामघाटस्थित दूधकोसी नदीको पक्की पुल शुक्रबार बिहानदेखि सञ्चालनमा आएको छ । ठेक्का लागेको आठ वर्षपछि निर्माण सम्पन्न भई सञ्चालनमा आएको हो । हर्कपुर सडक डिभिजन कार्यालयका प्रमुख ईश्वर रिजालले पुलको अनौपचारिक उद्घाटन गरे । पूरा पढ्नुहोस्
  • उम्मेदवारले मतदाता रोक्न सकेनन्, भारत जानेक्रम बढ्दो

    उम्मेदवारले मतदाता रोक्न सकेनन्, भारत जानेक्रम बढ्दो
    मेनुका ढुंंगाना, मंसिर ८, २०७४
    प्रतिनिधि र प्रदेशसभाको निवार्चनको रौनक छाइरहेको बेला रोजगारीका लागि भारत जाने महिला र पुरुषको संख्या भने बढेको छ । सुदूरपश्चिम यातायात मंगलसेनबाट बुधबार मात्रै १ सय ३ जना र कर्णाली रिभर यातायातबाट ५१ जना धनगढीसम्म जाने र ३३ जना भारत रोजगारीका लागि जाने भनेर टिकट लिएको कर्णाली रिभर यातायात मंगलसेनका इन्चार्ज डम्बर विष्टले बताए । पूरा पढ्नुहोस्
  • महिलाको काँधमा शव !

    महिलाको काँधमा शव !
    प्रताप रानामगर, मंसिर ८, २०७४
    नेपाली समाजमा मृतक शवलाई पुरुषले मात्र बोक्ने चलन छ । तर यो चलनलाई तनहुँ दमौलीका महिलाहरुले तोडेका छन् । व्यास-७ चापघाटस्थित वेदव्यास जेष्ठ नागरिक आश्रममा आश्रय लिदै आएका ८१ वर्षीय मीनबहादुर बस्यालको शुक्रबार बिहान निधन भएपछि उनको शव महिलाले बोके । पूरा पढ्नुहोस्