विनोद पाण्डे का लेखहरु

नेपालका कप्तान पारस खड्का र अलराउन्डर महबुब आलमले सिंगापुरमा अगस्ट ११ देखि १३ सम्म आयोजना हुन लागेको पाँचौं सिंगापुर क्रिकेट क्लब अन्तर्राष्ट्रिय ट्वान्टी–२० प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् ।
पूरा पढ्नुहोस्
टिसाको अर्थ नेवारी भाषामा गहना । सागर शाक्य र शान्ति स्थापित न्युरोडका पुख्र्यौली गहना व्यापारी । उनीहरूका दुई छोरीमध्ये जेठी टिसा अर्थात गहना हुन् । टिसा अहिले देशकै ‘गहना’ बन्ने प्रयासमा छिन् । एक कदम अगाडि बढ्दै उनी पौडीमा छलाङ मार्दै छिन् ।
पूरा पढ्नुहोस्