विनोद त्रिपाठी का लेखहरु

दसैंका लागि व्यापारीले पोखरामा चिनियाँ सेता च्यांग्रा ल्याएका छन् । उनीहरूले च्यांग्रालाई दार्चुला, मुगु र डोल्पाबाट मुस्ताङ हुँदै पोखरा भित्र्याएका हुन् ।
पूरा पढ्नुहोस्
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले शनिबार जोमसोममा हावाबाट उत्पादन भएको बिजुली प्रविधिको उद्घाटन गरेका छन् ।
पूरा पढ्नुहोस्
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली मुस्ताङको चीनसँग जोडिएको उत्तरी सिमाना कोरला नाका शनिबार बिहान आएका छन् । ओलीले कोरला सिमाना, सडकको अबस्था र सीमा क्षेत्रको अबलोकन गरे ।
पूरा पढ्नुहोस्
स्थानीय निकायको चुनाव अन्तर्गत भएको निर्वाचनमा मुस्ताङ जिल्ला समन्वय समितिमा एमालेकी छिरिङ छामो भोटे गुरुङ विजयी भएकी छिन् । समितिको उपाध्यक्षमा कांग्रेसका राजेन्द्र शेरचन विजयी भए ।
पूरा पढ्नुहोस्
जोमसोममा हावाबाट ३ किलोवाट विद्युत् बुद्ध पावर प्रालिले उत्पादन गरेको छ। स्पेनिस र नेपाली लगानीकर्ताको कम्पनीले १६ महिनाको परीक्षणबाट विद्युत् निकाल्न सफल भएको हो।
पूरा पढ्नुहोस्
चीनसँगको नाका कोरलामा सुक्खा बन्दरगाह राख्न सरकारी अधिकारीले तयारी थालेका छन् । गत वर्ष जग्गा नाप नक्सांकन गरी बन्दरगाहलाई आवश्यक जमिनको लालपुर्जा प्राप्त भएकाले भन्सार तथा पारवाहन अधिकारीहरू भौतिक निर्माणमा लागेका हुन् ।
पूरा पढ्नुहोस्