विना थापा का लेखहरु

आइतबारदेखि पुन: सुरु भएको फोटोसहितको नामावलीको दर्ताका लागि निर्वाचन कार्यालयले छिटो काम गर्न नसकेको गुनासो मतदाताको छ । नाम दर्ता गर्न घण्टौं बस्न परेपछि आºना काम छुट्ने मंगलबार निर्वाचन कार्यालयमा भेला भएकाहरूले बताए ।
पूरा पढ्नुहोस्
राजधानीपछि पोखरामा पनि सवारीको हर्न निषेध गरिने भएको छ । यसका लागि बजार क्षेत्रका सडकमा मेटिएका जेब्रा क्रस रंगाउने, हर्न निषेधका ब्यानर लगाउने र ट्राफिक उपस्थिति बढाउने काम सुरू भएको छ । पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा दुइ वर्ष अघि नै हर्न निषेध घोषणा भएपनि पालना भएको छैन । यसपटक ट्राफिक प्रहरीको सक्रियतामा पोखरा–लेखनाथ महानगरपालिकाले साउनदेखि हर्न निषेध कार्यान्वयन गराउने भएको हो ।
पूरा पढ्नुहोस्
उमेर जति ढल्कँदै गयो, उति बच्चाझैं स्वभाव देखाउने भएकाले पनि समाजमा ‘बूढाबूढी र केटाकेटी उस्तै’ भनिएको हुनुपर्छ । तर, वृद्धवृद्धाले बालबालिका जस्तो व्यवहार देखाउँदा स्याहार गर्नेहरूलाई भने चर्कै पर्छ ।
पूरा पढ्नुहोस्
सानो करेसाबारी होस् वा गमला, पोखरेलीका घरघरमा मौसमी फूल लगाउने चलन पुरानै हो । मौसमअनुसारका फलफूलका बिरुवा खोज्ने नगरवासीको बानी बुझेका पुष्प तथा नर्सरी व्यवसायीले मनग्ये लाभ पनि लिइरहेका छन् ।
पूरा पढ्नुहोस्
वार्षिक परीक्षाको नतिजा प्रकाशनसँगै अभिभावक आफ्ना सन्तानका लागि पाठ्यपुस्तक खरिद गरिरहेका छन् । तर, स्कुलले भनेकै स्टेसनरी पसल धाउनुपर्ने भएपछि उनीहरू हैरान छन् । ‘पसलको नाम भएको चिट दिन्छन्, त्यहीँ गएर किताब किन्नुपर्छ,’ अभिभावक जगत रानामगरले भने ।
पूरा पढ्नुहोस्
दशकअघि पोखराका व्यवसायिक प्रतिष्ठानको नेतृत्व गर्ने महिलाको संख्या न्यून थियो । तर, यसबेला भने बग्रेल्ती व्यवसायिक प्रतिष्ठान धान्न महिला सहभागिता बढेको अवस्था छ ।
पूरा पढ्नुहोस्