विद्या राई का लेखहरु

२००७ सालदेखि राजनीतिक क्रान्ति गरेर समृद्धि र परिवर्तनका लागि लडेको भोजपुर साढे पाँच दशक बित्दासम्म विकासमा निक्कै पछाडि छ ।
पूरा पढ्नुहोस्
टक्सार स्वास्थ्यचौकीमा २८ वर्ष एकै ठाउँ बसेर सरकारी सेवा गरि सरुवा भएका अहेब रामकृष्ण दाहालको विदाईमा सहभागि सबै भावविह्लल भए । विदाई कार्यक्रममा उपस्थित सबैजना रुन थालेपछि कार्यक्रमस्थल नै सुनसान बन्यो ।
पूरा पढ्नुहोस्
भोजपुर नगरपालिका-१ हेलौछामा माओवादी कार्यकर्ताद्वारा एमाले कार्यकर्ता माथि गोली प्रहार भएको छ । बिहीबार बेलुकी साँझ एमाले कार्यकर्ता ३४ वर्षीय शारदा तामाङमाथि माओवादी केन्द्रका कार्यकर्ता ३८ वर्षीय एकिन्द्र भुजेलले गोली प्रहार गरेका हुन् ।
पूरा पढ्नुहोस्
दक्षिणी भेगमा विद्युतको केन्द्रीय प्रसारण लाइन विस्तार गर्न थालेको एक दशक हुन लाग्यो । धनकुटाको हिले सबस्टेसनबाट पोल गाड्न र तार टाँग्न सुरु भए पनि सम्पन्न हुन कति समय लाग्ने अझै निश्चित छैन ।
पूरा पढ्नुहोस्
भोजपुरको एक मात्र टक्सार विमानस्थल सञ्चालनमा आएपछि भोजपुरबासी खुशी बनेका छन् । बन्द गरिएको छ महिनापछि शनिबार राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाजले परीक्षण उडान भरेको थियो ।
पूरा पढ्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीले प्राथमिक तहसम्म अध्ययन गरेको विद्यालय खस्कँदो अवस्थामा छ । रामप्रसाद राई गाउँपालिका–५ स्थित बेहेरेश्वर मावि अस्तव्यस्ततासँगै शैक्षिक गुणस्तर पनि घट्दै गएको छ ।
पूरा पढ्नुहोस्