विजय तिमल्सिना का लेखहरु

अमेरिकी बिजनेस म्यागेजिन फोर्ब्सले अघिल्लो साता एसियाका ३० वर्षमुनिका ३ सय प्रभावशाली युवाको सूची प्रकाशित गर्दा ५ नेपालीको नाम पर्‍यो । लगत्तै ती नेपाली युवा एकाएक चर्चित हुने नै भए । फोर्ब्सले विभिन्न १० विधामा फरकखाले काम गरिरहेका ३०–३० जना युवाको सूची प्रकाशित गरेको थियो । त्यसमा पर्न कुल १ हजार २ सयले आवेदन गरेका थिए ।
पूरा पढ्नुहोस्
प्रविधिले संसार साँघुरो बनाएको तर्क गर्नेहरूसँग सहमति हुने हो भने नेपाल पनि यही साँघुरो विश्वको एक भाग हो जहाँ संसारले अनुभव गरेका प्रविधिका नयाँ–नयाँ चुनौतीहरू र अवसरले दिनानुदिन घच्घच्याइरहेको छ ।
पूरा पढ्नुहोस्
अपराधका लागि इन्टरनेटको प्रयोग पछिल्लो वर्षमा नौलो कुरा रहेन । अपराधका लागि इन्टरनेटको जति दुरुपयोग भएको छ, यसको अनुसन्धानका लागि यो उत्तिकै उपयोगीसिद्ध भएको छ । प्रविधिले मानिसको सञ्चार–सम्पर्कलाई जति सहज बनाएको छ, अपराध अनुसन्धान निकायलाई भने त्यति धेरै तनाब बढ्दो छ ।
पूरा पढ्नुहोस्
यदि तिमीलाई आफूले किन जितें भन्ने कारण थाहा छैन भने त्यो निकै खतरनाक हुन्छ,’ प्रविधि समीक्षक वेन थोम्सनले एक अन्तर्वार्तामा भनेका थिए ।
पूरा पढ्नुहोस्
अमेरिकाको लस भेगासमा हरेक अंग्रेजी वर्षको पहिलो महिनामा हुने प्रविधि प्रदर्शनी ठूलादेखि साना कम्पनी र व्यक्तिका लागि आफ्नो प्रडक्ट सार्वजनिक गर्ने महत्त्वपूर्ण थलो हुने गर्छ । मेलाले वर्षभरि सार्वजनिक हुन सक्ने महत्त्वपूर्ण ‘टेक प्रडक्ड’ को अनुमान पनि दिन्छ ।
पूरा पढ्नुहोस्
सूचना प्रविधि क्षेत्रमा भएका उल्लेखनीय काम र घटनाहरूको समीक्षा गर्ने हो भने वर्ष २०१६ लाई थोरै सफलता र धेरै विवादको वर्षका रूपमा उल्लेख गर्न सकिन्छ ।
पूरा पढ्नुहोस्