वसन्तप्रताप सिंह का लेखहरु

जयपृथ्वी नगरपालिका ११ की पानसरा सिंह ५५ वर्षकी भइन् । अहिलेसम्म मत हालेकी छैनन् । उनका नाममा गाउँका पुरुषले नै मत हाल्थे । आइतबार घरबाट निस्कँदै गर्दा सोचिन्, ‘यसपल्ट त आफैं भोट हाल्छु ।’ मतदान केन्द्रमा आइपुग्दा स्थिति अर्कै भइदियो ।
पूरा पढ्नुहोस्
मंसिर १० को निर्वाचनका लागि मतदाता आफ्नो पक्षमा आकर्षित गर्न उम्मेदवार अन्तिम कसरतमा जुटेका छन् । उनीहरू राति पनि घरदैलो गर्दै मत मागिरहेका भेटिन्छन् ।
पूरा पढ्नुहोस्
जयपृथ्वी नगरपालिका–१ कैलाशकी सिद्धादेवी सिंहलाई सामान्य लेखपढ गर्न आउँछ । उनले कक्षा ६ सम्मको अध्ययन पनि गरेकी छन् । उनी मोबाइल चलाउँछिन्, मतपत्रमा लेखिएका अक्षर पनि पढ्न सक्छिन् । चिह्न छुटयाउन सक्छिन् तर विडम्बना उनले आफ्नै हातले अहिलेसम्म मतपत्रमा छाप भने लगाउन पाएकी छैनन् ।
पूरा पढ्नुहोस्
उत्तरी हिमाली जिल्ला बझाङमा आगामी मंसिर १० मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा जिल्लाबाट रसुवागढी–केरुङ नाकाजस्तै चीनसित अन्तर्राष्ट्रिय व्यापारिक नाका तत्काल खोल्ने प्रमुख चुनावी मुद्दा बनेको छ । बझाङको उरै भन्ज्याङसँग जोडिएको तिब्बतको ताक्लाकोट पुरानो व्यापारिक नाका हो । सडक सञ्जाल नभएका कारण यो नाका खुल्न सकेको छैन ।
पूरा पढ्नुहोस्
टिकट वितरणपछि बझाङ एमालेमा बढेको असन्तुष्टिले तुलनात्मक रूपमा बलियो मानिएको वाम गठबन्धन धरमरमा पर्न थालेको छ ।
पूरा पढ्नुहोस्
स्थानीय तहको निर्वाचनमा अधिक तडकभडक र खर्चिलो प्रचार शैलीको आरोप खेपेका दलहरूले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन भने सस्तो भएको बताएका छन् । आयोगले निर्वाचनसम्बन्धी आचारसंहिताको संशोधन गरी अनावश्यक खर्चमा रोक लगाएपछि चुनाव सस्तिएको दलले बताए ।
पूरा पढ्नुहोस्