लीलावल्लभ घिमिरे का लेखहरु

चुनावी तालमेल र पार्टी एकता लगायतका समीकरणले मोरङ र सुनसरीको निर्वाचन पेचिलो हुने संकेत देखिएको छ । कांग्रेस र लोकतान्त्रिक फोरमबीचको पछिल्लो एकीकरणले यी दुई जिल्लाको चुनाव नतिजा प्रभावित त हुने नै छ, एमाले–माओवादी केन्द्र गठबन्धनको असर पनि कम्ती पर्ने छैन ।
पूरा पढ्नुहोस्
मेची र कोसी अञ्चलका १० जिल्लामा अढाई महिनामा डेढ सय विद्युत्का ट्रान्सफर्मर जलेका छन् । कम गुणस्तर र भार क्षमताभन्दा बढी लोड दिएका कारण यतिका धेरै ट्रान्सफर्मर जलेका हुन् ।
पूरा पढ्नुहोस्
वार्षिक रूपमा हुने आफ्नो आम्दानीले चल्न नसक्ने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान यतिबेला भ्रष्टाचारको दलदलमा फसेको छ । सरकारी अनुदान नदिने हो भने वार्षिक २५ करोड रुपैयाँभन्दा बढी घाटामा जाने यो संस्थामा भएको भ्रष्टाचार सार्वजनिक भएपछि धरानवासी ‘बीपी जोगाउँm’ अभियानमा जुटेका छन् ।
पूरा पढ्नुहोस्
बाढीले लिक भत्काएपछि अवरुद्ध बनेको भारतको जोगवनी–वथनाहा रेल मार्ग सञ्चालनका लागि अझै दुई साता लाग्ने भएको छ । बाढीले भत्काएको रेलको लिक बनाउने काम अहिले दिनरात भइ रहेको छ ।
पूरा पढ्नुहोस्
मोरङ जिल्ला समन्य समितिको उप-प्रमुख पदमा माओवादी केन्द्रका प्रकाशकुमार साह निर्विरोध निर्वाचित भएका छन् । उनका प्रत्यासी कांग्रेसका सुनील कुमार दाहालको उम्मेदवारी खारेज भएपछि उनी निर्विरोध भएका हुन् । साह मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ३ बाट सदस्य पदमा विजयी भएका हुन् ।
पूरा पढ्नुहोस्
प्रदेश नम्बर १ का अधिकांश जिल्लामा जिल्ला समन्वय समिति गठन प्रक्रिया अघि बढेको छ। धेरै जिल्लामा एकमात्र पार्टीले समन्वय समितिका लागि आवश्यक बहुमत नपुग्ने भएकाले तालमेलका लागि दलहरू लागिपरेका छन्।
पूरा पढ्नुहोस्