लीलाबल्लभ घिमिरे का लेखहरु

मुख्य पर्व नजिकए पनि भारतले बथनाहा मिरगन्जस्थित प्रमाणा पुल मर्मत नगर्दा समस्या भएको छ । विराटनगरस्थित भन्सार कार्यालयबाट करिब ६ किमि पश्चिममा रहेको पुलको उत्तरतर्फ एकतिहाइ भागमा भदौ ४ गते १० इन्च भासिएको थियो ।
पूरा पढ्नुहोस्
भारतको मीरगन्जस्थित प्रमाणा पुलको मर्मत कार्य अगाडि नबढ्दा विराटनगर–जोगबनी नाका सुचारु हुन अझै समय लाग्ने भएको छ ।
पूरा पढ्नुहोस्
अविरल वर्षाका कारण सुनसरी मोरङ औद्योगिक करिडोरका करिब ५ सय उद्योग डुबानमा परेका छन् । अधिकांश उद्योग चार दिनदेखि बन्द छन् । उद्योगहरूका उत्पादनसमेत प्रभावित भएको हो । पूर्व क्षेत्रमा शनिबारदेखि विद्युत् पनि अवरुद्ध छ ।
पूरा पढ्नुहोस्
स्थानीय जग्गाधनीहरूले मुआब्जा कम भएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेकाले भारतीय सीमावर्ती बथनाहादेखि मोरङको कटहरीसम्म आउने ‘ब्रोडगेज रेल’ मार्गको निर्माण अवरुद्ध भएको छ ।
पूरा पढ्नुहोस्
शुक्रबार रातिदेखि परेको निरन्तरको वर्षाले विराटनगर डुबानमा परेको छ । दुहबी खोला फुटेर विराटनगर पसेपछि कोशी राजमार्गको पश्चिम क्षेत्र डुबेको छ ।
पूरा पढ्नुहोस्
प्रदेश १ का अधिकांश जिल्लामा जिल्ला समन्वय समिति गठन प्रक्रिया अघि बढेको छ। एउटाको मात्रै बहुमत नपुग्ने जिल्लामा दलहरू तालमेल तयारीमा छन्। जिससमा महानगर, नगर र गाउँपालिका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउँछन्।
पूरा पढ्नुहोस्