लीलानाथ घिमिरे का लेखहरु

कुनै बेला गायक कृष्ण विक्रम थापाले गाएका थिए, ‘सिन्धुलीगढी घुमेर हेर्दा सुन्तलीमाई कतिमा राम्रो दरबार, मार्‍यो नी मायाले मार्‍यो..।’ यही गीतले चिनायो सिन्धुलीगढीलाई । सिन्धुलीगढी २ सय २० बर्षदेखि वीरताको इतिहास बोकेर त्यतिकै ठिंग उभिइरहेको छ ।
पूरा पढ्नुहोस्