रीता साह का लेखहरु

मधेसी समाजमा धान काटिसकेर अर्को वर्ष धान नरोपुन्जेलको अवधिमा बिहेवारी गर्ने चलन छ । यो बीचको समयमा तराई–मधेसका चियापसल, पानपसल, चोक–चौराहामा प्राय:जसो बिहेकै चर्चा हुने गर्छ ।
पूरा पढ्नुहोस्
हालै समपन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मतगणना हुँदै थियो । भोलिपल्टैबाट गणना कार्य अत्यन्त सुस्त गतिमा भएको सामाजिक सञ्जालमा आलोचनाको विषय बनेको थियो ।
पूरा पढ्नुहोस्
सामान्यतया राजनीति गर्नेहरूको यात्रा स्थानीय तहको राजनीतिबाट सुरु हुन्छ । नेपालमा विगत २० वर्षदेखि स्थानीय निर्वाचन हुनसकेको थिएन । एक प्रकारले राजनीतिकर्मीको स्वाभाविक उत्पादन प्रक्रिया रोकिएको थियो । यसबाट पुरुषभन्दा महिला लगायतका सीमान्तकृत समुदाय बढी प्रभावित भएका थिए ।
पूरा पढ्नुहोस्
के घुम्टो प्रथाले साँच्चै मधेसी महिलाहरूको सशक्तीकरण रोकेको छ त ? घुम्टो लिने वा टाउको छोप्ने र महिला सशक्तीकरण दुई अलग–अलग विषय हुन् ।
पूरा पढ्नुहोस्
राणाकालमा आम नेपालीको शिक्षामा पहँुच थिएन । २००७ सालमा नेपालको साक्षरता दर केवल २ प्रतिशत थियो । २०६८ सालको जनगणनाअनुसार नेपालको साक्षरता दर ६५।९ प्रतिशत पुगेको छ । यसलाई ठूलो उपलब्धि नै मान्नुपर्छ ।
पूरा पढ्नुहोस्
‘बालविवाह, जीन्दगी तवाह’ भन्ने नाराका साथ बालविवाह उन्मूलन अभियान केही संघ-संस्थाहरूले चलाउँदै आइरहेको छ । बालविवाह मानवअधिकार विरोधी कार्य हो । यसले बालबालिकाहरूको मौलिक अधिकार हनन गर्छ ।
पूरा पढ्नुहोस्