राेयटर्स का लेखहरु

स्याङ्जाका ६९ वर्षीय दुर्गेस कामी बिहीबारदेखि सुरु भएको एसईई परीक्षामा सामेल छन् । स्याङ्जाको कालभैरव उच्च माविमा अध्ययनरत कामीले आफ्ना नातिनातिना सरहकाहरुसँगै परीक्षामा सामेल भएका हुन् ।
पूरा पढ्नुहोस्
बंगलादेशको राजधानी ढाकाको बाहिरी इलाकामा अवस्थित टोंगी क्षेत्रमा रहेको एक कारखानामा शनिबार बिहान आगलागि हुँदा २३ जनाको मृत्यु भएको छ भने २ दर्जन बढी घाइते भएका छन् । स्थानीय समयानुसार बिहान ८ बजे खाद्या सामाग्री तथा चुरोट प्याकेजिङ गर्ने कारखानामा रहेको ‘ब्वाइलर रुम’ विस्फोट भएको प्रहरीले जानकारी दिएको छ ।
पूरा पढ्नुहोस्
उत्तरी पेरुमा ६.१ रेक्टर स्केलको भूकम्प गएको छ । यूएसजीएसका अनुसार ३ बजेर ५३ मिनेटमा पेरुको उत्तर–पूर्वमा पर्ने मोयोबाम्बालाई केन्द्रविन्दु भूकम्प गएको हो । भूकम्पबाट के कति क्षति भयो भन्ने विवरण भने प्राप्त भएको छैन ।
पूरा पढ्नुहोस्
बेलायतको लियनह्रिड वेल्समा हरेक वर्ष रमाईलो प्रतिस्पर्धाको आयोजना हुन्छ । जसमा प्रतिस्पर्धीहरु निकै रोचक लाग्ने स्विमिङ कस्टुम लगाएर धापमा पौडीन्छन् ।
पूरा पढ्नुहोस्
इटालीमा स्थानीय समयअनुसार बिहान साढे ३ भजे तिर गएको ६.२ रेक्टर स्केलको भूकम्पपछि त्यहाँ जनधनको ठूलो क्षति भएको छ ।
पूरा पढ्नुहोस्
अबको साता ब्राजिलको रियोमा हुने खेलकुदको महाकुम्भ मानिने ओलम्पिक्स सुरु हुँदै छ । ओलम्पिक्सका लागि रियो शहरलाई भव्य रुपमा सजाइएको छ । यस्तै विश्वभरबाट महाकुम्भमा भाग लिन आउने खेलाडीलाई सुविधा दिन ब्राजिल सरकारले नयाँ रंगशालादेखि राजमार्गसम्म बनाएको छ ।
पूरा पढ्नुहोस्