रासस का लेखहरु

पाँच दशक लामो गृहयुद्धलाई अन्त्य प्रयासमा ‘रिभोलुसनरी आर्मड् फोर्सस अफ कोलम्बिया’ (फार्क) समूहलाई शान्ति प्रक्रियामा ल्याउन सफल कोलम्बियाली राष्ट्रपति जुआन म्यानुअल सान्तोसले सन् २०१६को नोबेल शान्तिपुरस्कार नर्वेको राजधानी आस्लोमा एक बृहत् कार्यक्रमकाबीच शनिबार ग्रहण गरेका छन् ।
पूरा पढ्नुहोस्
4party
संविधानको मस्यौदामाथि जनताले दिएका सुझावलाई अन्तिम रुप दिन प्रमुख चार राजनीतिक दलका शीर्ष नेताहरु बिहीबार पनि ब्यस्त छन् । दिनभरमा सहमतिमा पुगिने शीर्ष नेताहरुले जानकारी दिएका छन् ।
पूरा पढ्नुहोस्
Sachiv-
मुख्य सचिवमा बढुवा भएका सोमलाल सुवेदीले स्थायी सरकारका रुपमा रहेको निजामती प्रशासनलाई नतिजामुखी, सेवामुखी र जवाफदेही बनाउन दृढ रहने बताएका छन् ।
पूरा पढ्नुहोस्
ca
प्रमुख चार राजनीतिक दलका शीर्ष नेताहरुबीच नयाँ संविधानका अधिक चासोका विषय बुधबार नै टुङ्ग्याउने लक्ष्यका साथ भएको बैठक बिहीबारसम्म लम्बिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले केही विषयमा सहमति कायम भइनसकेकाले समझदारी कायम गरेर बिहीबार टुङ्ग्याइने जानकारी दिए ।
पूरा पढ्नुहोस्
कक्षा १० मा अध्ययनरत आरम्भ निरौलाले अमेरिकाको टेक्सासमा हुने ‘माइक्रोसफ्ट पावरप्वाइन्ट वर्ल्ड च्याम्पियनसीप’ मा नेपालबाट उत्कृष्ट हुँदै प्रतिनिधित्व गर्ने भएका छन् ।
पूरा पढ्नुहोस्
Mahesh Basnet
भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिकाका कार्यकारी अधिकृतले उद्योग मन्त्री महेश बस्नेतलाई नै प्रमुख अतिथि बनाएपछि नेपाली काँग्रेसले कार्यक्रम बहिष्कार गरेको छ ।
पूरा पढ्नुहोस्