रामरञ्जन पौडेल का लेखहरु

नेपाली साहित्यमा गोपालप्रसाद रिमालको आगमन अगाडि कविता छन्दमा मात्रै लेखिनुपर्छ भन्ने मान्यता बलियो थियो । रिमालका अतिरिक्त बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, भूपी शेरचन, मोहन कोइरालाजस्ता मूर्धन्य कविले पनि गद्य कविताको युगलाई स्वागत गरे ।
पूरा पढ्नुहोस्
‘राष्ट्रनिर्माण अभियान आफैंबाट थाल्नुपर्छ’, डा. स्वामी रामानन्द गिरी भन्थे, ‘केही गर्ने सोच आफैंमा पैदा गर, लक्ष्य प्राप्तिका लागि संघर्ष गर, जीवन सफल हुन्छ ।’ गृहस्थी संघर्षबाट टाढा रहेका यी विद्वान् सन्तका आवाज आज पनि कानमा गुञ्जिरहन्छन् ।
पूरा पढ्नुहोस्
बद्रीप्रसाद खतिवडा सामाजिक आन्दोलनका अभियन्ता हुन् । शिक्षा क्षेत्रबाटै सामाजिक समस्याको जरासम्म पुग्न सकिन्छ भन्ने मान्यता राख्ने खतिवडाले त्रि–चन्द्र कलेजबाट स्नातकपछि २०१६ सालदेखि नै त्यही पेसा अंगाले ।
पूरा पढ्नुहोस्
संसारमा ४ हजारभन्दा बढी भाषाहरू छन् । ती भाषालाई अधिकतम १४ भाषिक परिवारमा विभाजन गरेको पाइन्छ । तीमध्ये भोट–वर्मेली भाषा परिवारभित्रको एउटा भाषा हो तमु अर्थात् गुरुङ भाषा ।
पूरा पढ्नुहोस्
दीर्घजीवनको रहस्यबारे सोधिएको प्रश्नमा राष्ट्रकवि माधवप्रसाद घिमिरेले गुनगनाए, ‘कालीगण्डकी’ शीर्षक कविताका उपर्युक्त पंक्ति ।
पूरा पढ्नुहोस्
'जीवन कालीगण्डकी जस्तै निर्मल र स्वच्छ बनेर बगिरहनुपर्छ । त्यसलाई त्यसै खेर फाल्नु हुन्न । जीवनको महत्त्व नै सिर्जनशीलता हो, कृषिकर्म नै किन नहोस् त्यसभित्र सिर्जना फुलेको हुनपर्छ, कविता नै लेखिनुपर्छ भन्ने छैन ।'
पूरा पढ्नुहोस्