रामचन्द्र गिरी का लेखहरु

मलेसिया नेपालीहरुको लागि प्रमुख रोजगार गन्तव्य मध्येको एक हो । करिब ५ लाखभन्दा धेरै नेपाली कार्यरत मलेसियाको श्रम बजारमा विसं २०७३ मा केही महत्वपूर्ण उतार–चढाव तथा नीतिगत फेरबदल भए । मलेसियाको रोजगारी क्षेत्रमा महत्वपूर्ण हिस्सेदार रहेको श्रम स्रोत मुलुक मध्ये नेपाल एक हो । ईमान्दारी र मेहनती लाखौं नेपाली जनशक्ति रोजगाररत मलेसिया र नेपालबीचमा गएको वितेको बर्षमा भएका केही महत्वपूर्ण घटनाहरु हेरौं :
पूरा पढ्नुहोस्
धेरैलाई लाग्छ, सरकारी निकायका वेबसाइट आधिकारिक हुन् अर्थात् त्यहाँ प्रकाशित सामग्री गलत हुँदैनन् । तर परराष्ट्र मन्त्रालयको वेबसाइटका हकमा यो मान्यता गलत हुदैनछ । कूटनीतिक सम्बन्ध, सेवा र गतिविधिबारे जानकारी दिन निकै महत्त्वपूर्ण मन्त्रालय मानिने परराष्ट्रको वेबसाइटका सामग्री नै सही छैनन् । परराष्ट्रले आफ्नो वेबसाइटमा राखेको आफ्ना विदेशस्थित कूटनीतिक नियोगहरूको वेबसाइट पनि अपडेट छैनन् ।
पूरा पढ्नुहोस्
मलेसियाले निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कामदारको न्युनतम मासिक पारिश्रमिक वृद्धि गरेको छ । मलेसिया सरकारले अघिल्लो बर्ष अक्टोबरमै घोषणा गरिएअनुसार एक सय रिंगिटले वृद्धि भएको न्युनतम मासिक पारिश्रमिक शुक्रबार (जुलाई १) देखि लागू गर्ने भएको छ ।
पूरा पढ्नुहोस्
भारत, खाडी र अफ्रिकी देश हुँदै नेपालीहरुलाई अमेरिका, अस्ट्रेलिया तथा युरोपेली मुलुक लैजान कठीन हुन थालेपछि मानव तस्करहरुले त्यसतर्फ लैजान नयाँ रुट बनाएका छन् । मानव तस्करमा सक्रिय गिरोहले मलेसिया, इण्डोनेसिया हुँदै अष्ट्रेलियाको उत्तरतर्फ पर्ने ‘सोभर्जिन टापू’ अन्तर्गतको मुलुक ‘फेडेरेटेड स्टेट्स अफ माइक्रोनेसिया’ पुर्‍याइएका १६ जना नेपालीहरु त्यहाँ पक्राउ परेपछि यस्तो खुलासा भएको हो ।
पूरा पढ्नुहोस्
सरकारले दोश्रो विश्वयुद्धताका मलेसियामा भएको लडाईंमा ज्यान गुमाएका नेपाली लाहुरे (गुर्खाज) हरुको समाधिस्थल संरक्षणका लागि ५ लाख रुपैंया (१९,५०० रिंगिट) प्रदान गरेको छ ।
पूरा पढ्नुहोस्
दक्षिण पुर्वी एसियामै तेश्रो ठूलो अर्थतन्त्र भएको मलेसियाको श्रमबजारमा पछिल्लो समय विदेशी कामदार घटदै गएको पाइएको छ । बैध र अवैध गरि करिब ४० लाख विदेशी कामदार कार्यरत रहेको ठानिँदै आएको यहाँको केहीदिन अघि सार्वजनिक एक तथ्यांकअनुसार अघिल्लो बर्षको तुलनामा १ लाख ४० हजार बैध विदेशी कामदारले मलेसिया छाडेको पाइएको छ ।
पूरा पढ्नुहोस्
दक्षिण पूर्वी एसियामै तेश्रो ठूलो अर्थतन्त्र भएको मलेसियाको श्रमबजारमा पछिल्लो समय विदेशी कामदार घट्दै गएको पाइएको छ । बैध र अवैध गरि करिब ४० लाख विदेशी कामदार कार्यरत रहेको ठानिँदै आएको यहाँको केहीदिन अघि सार्वजनिक एक तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा १ लाख ४० हजार बैध विदेशी कामदारले मलेसिया छाडेको पाइएको छ ।
पूरा पढ्नुहोस्