राधेश्याम अधिकारी का लेखहरु

सय पूर्णाङ्कको परीक्षामा जतिसुकै अब्बल विद्यार्थीले पचपन्न अंकको मात्र उत्तर दिएमा उसले छपन्न अंक प्राप्त गर्न सक्दैन । एमाले–माओवादी केन्द्र लगायतको चुनावी गठबन्धनबाट एमाले निर्वाचनमा पहिलो चरणमा नै पराजित भइसकेको छ ।
पूरा पढ्नुहोस्
लोकतन्त्रलाई सुदृढ पार्ने पहिलो खुड्किलो भनेको निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित निर्वाचन नै हो । अद्यावधिक रूपमा गरिने यस्तो निर्वाचनका लागि निर्वाचन व्यवस्थापनको महत्त्वपूर्ण भूमिका हुन्छ । निर्वाचन व्यवस्थापन गर्न कानुनहरू आवश्यक पर्छन् ।
पूरा पढ्नुहोस्
नेपालका सबै राजनीतिक शक्तिले संविधान संशोधनमा भाग लिए, निर्वाचनमा जाने निर्णय गरिसके तर, भारतले अडान फेरेन ।
पूरा पढ्नुहोस्
पछिल्लो संविधान बन्ने अन्तिम चरण थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको साबिक क्षेत्राधिकार कायम राख्ने वा घटाउने भन्ने छलफल संविधान मस्यौदा समितिमा चलिरहेको थियो ।
पूरा पढ्नुहोस्
पुरानो प्रतिष्ठा आर्जन गर्नका लागि आगामी दिनमा कांग्रेस नेपालीको स्पन्दन छाम्न र तिनमा विश्वास जगाउन समर्थ हुन्छ, हुँदैन?
पूरा पढ्नुहोस्
नेपालमा आएको परिवर्तनको प्रभावबाट न्यायपालिका पनि अछुतो रहनसकेको छैन । विशेषगरी २०४७ सालपछि न्यायपालिका विविध कारणले चर्चाको केन्द्रविन्दुमा रहेको छ ।
पूरा पढ्नुहोस्