राधिका अधिकारी का लेखहरु

४५ वर्ष पुगिसकेको एउटा सरकारी अधिकृत मलाई माग्न आफन्तकहाँ पुगेछन् । त्यो बेला म भर्खर २४ वर्ष लाग्दै थिएँ । र, मेरो सिउँदोको सिन्दूर पुछिएको ६ महिना जति मात्र भएको थियो । त्यही मेरो पुछिएको सिउँदोको आडमा दुई छोराका पिता उनी आफूभन्दा २ दशक कान्छी मसँग सम्बन्ध गाँस्न चाहन्थे ।
पूरा पढ्नुहोस्