राजेश मिश्र का लेखहरु

निर्वाचन आयोगले तोकेको समयावधिभित्र ३० वटा राजनीतिक पार्टीले मात्रै समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची बुझाएका छन् ।
पूरा पढ्नुहोस्
प्रदेश र प्रतिनिधिसभाको मंसिर १० गते हुने पहिलो चरण चुनावका लागि निर्वाचन आयोगले असोज २९ भित्र सबै जिल्लामा मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालय खोल्ने भएको छ । आयोग प्रवक्ता सहसचिव नवराज ढकालका अनुसार निर्वाचन अधिकृत छनौट भइ आवश्यक तालिमसमेत दिइसकिएको छ ।
पूरा पढ्नुहोस्
समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउँदा राजनीतिक दलहरूले सम्बन्धित व्यक्तिहरूको मञ्जुरीनामा समेत निर्वाचन आयोगमा बुझाउनुपर्ने भएको छ । निर्वाचनसम्बन्धी नयाँ कानुनमा यस्तो व्यवस्थामा गरिएको हो ।
पूरा पढ्नुहोस्
आयोगका प्रवक्ता सहसचिव नवराज ढकालले निश्चित समयसीमा र कार्यतालिका बनाएर निर्वाचन लक्षित काम भइरहेको बताए । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको निर्धारित दिन नजिकिँदै गएसँगै आयोगमा निर्वाचन तयारीसम्बन्धी कामको चाप बढेको छ ।
पूरा पढ्नुहोस्
१ सय ३६ स्थानीय तह रहेको प्रदेश २ मा मतगणना सुस्त भएकाले चुनाव सकिएको छैटौं दिन शनिबार साँझसम्म बल्ल १ सय १३ स्थानीय तहको मात्र परिणाम आएको छ । असोज २ गते भएको निर्वाचनको सम्पूर्ण परिणाम ५ दिनभित्र आइसक्ने निर्वाचन आयोगले बताएको थियो ।
पूरा पढ्नुहोस्
१ सय ३६ स्थानीय तह रहेका प्रदेश २ मा मतगणना सुस्त भएकाले चुनाव सकिएको छैटौं दिन शनिबार रातिसम्म १ सय १३ स्थानीय तहको मात्र परिणाम आएको छ । असोज २ गते भएको निर्वाचनको सम्पूर्ण परिणाम ५ दिनभित्र आइसक्ने निर्वाचन आयोगले बताएको थियो । तर, मत गन्ने काम सुस्त भएकाले अझै केही दिन लम्बिने देखिएको छ ।
पूरा पढ्नुहोस्