राजेन्द्र मानन्धर का लेखहरु

भाद्र कृष्णपक्ष द्वितीयादेखि षष्टीसम्म नचाइने भैरब—कुमारी नाच प्राचीन सहर भन्ने गरिएको दोलखाबजारभित्रका गल्ली र चोकहरुमा रातभरी नचाउदै सकिएको छ ।
पूरा पढ्नुहोस्
‘सारी’ खाइलाग्दी छे । कसैलाई हान्दिन पनि । हस्टपुष्ट र सफा देखिने त्यसले जसलाई पनि दुध दिन्छे । कालिञ्चोक चौरी महोत्सवमा सबैको आँखा परेकी सारीले बढी दुध दिनेमात्रै हैन असल स्वभावले गर्दा ‘उराङ’ जातका चौरीहरुमध्ये सर्वोत्कृष्ट उपाधीको बाजी मारिन् ।
पूरा पढ्नुहोस्
मौसमअनुकुलताका कारण यसवर्ष दोलखामा आलुको उत्पादन करिब २० प्रतिशतले बढेको छ । हिमाली र उच्च पहाडी भेगमा आलु रोप्ने बेलादेखि फल्ने बेलासम्मको मौषमअनुकूलताले आलु उत्पादनमा सकारात्मक नतिजा देखिएको हो । जिल्ला कृषि विकास कार्यालयका अनुसार आलु उत्पादनको तथ्याङ्क लिन गरिएको क्रपकटिङले त्यस्तो नतिजा देखिएको हो ।
पूरा पढ्नुहोस्
जिल्लाका मुख्य राजनीतिक दलका नेताहरू स्थानीय निर्वाचनमा पराजयको दोष अरूमाथि थोपर्दै आफू चोखिन खोजेका छन्। चुनावी समीक्षामा एमाले, कांग्रेस र एमाओवादी केन्द्र तीनै दलका नेताले सकेसम्म आफ्नो कमजोरी लुकाइरहेका छन्।
पूरा पढ्नुहोस्
दोलखाका मुख्य राजनीतिक दलका नेताहरुले स्थानीय निर्वाचनको समीक्षा गर्दा दोषजति अरुमाथि थोपर्दै आफु चोखिन खोजेका छन् । भर्खरै दोलखामा सम्पन्न एमाले, कांग्रेस र माओवादी केन्द्रका चुनावी समीक्षाहरु दोषजति अरुको टाउकोमा थोपरेर सकिएका हुन् ।
पूरा पढ्नुहोस्
सबैभन्दा पहिले स्थायी आवास अनुदान सम्झौता गरेर पहिलो किस्ता बुझेका जिल्लाको उत्तरी व्यापारिक केन्द्र सिंगटीका भूकम्पपीडित अहिले निराश छन्। सबैभन्दा क्षतिग्रस्त मानिएको यो बजारमा जोखिम कायमै रहेको भन्दै पुनर्निर्माण प्राधिकरणले दोस्रो किस्ता दिन आनाकानी गरेको छ।
पूरा पढ्नुहोस्