राजु चौधरी का लेखहरु

दुई साताअघि अस्वाभाविक रूपमा बढेको तरकारीको भाउ घट्न थालेको छ । सहज आपूर्ति र बिचौलियाहरू निरुत्साहित हुँदा मूल्य घटेको हो ।
पूरा पढ्नुहोस्
कृषकबाट उपभोक्तासम्म आइपुग्दा तरकारीको मूल्य पाँच तहमा तोकिने गरेको भेटिएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले तयार पारेको ‘मूल्य विश्लेषण प्रतिवेदन’ मा यस्तो पाँच तह पहिल्याइएको हो ।
पूरा पढ्नुहोस्
नेपालमा सेरामिक्स खानीको पनि सम्भावना रहेको भन्दै उद्यमी व्यवसायीले लगानी गर्न आह्वान गरेका छन् । भारतको गुजरात राज्यको अहमदावादस्थित गान्धीनगरमा सुरु भएको भाइब्रेन्ट सेरामिक्स एक्स्पो एन्ड समिट २०१७ मा सहभागीले उक्त आग्रह गरेका हुन् ।
पूरा पढ्नुहोस्
आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले तरकारीको मूल्य विश्लेषण गर्न अध्ययन टोली गठन गरेको छ । व्यवसायीले अस्वाभाविक रूपमा मूल्य बढाएको गुनासो आएपछि टोली गठन गरेको हो ।
पूरा पढ्नुहोस्
मुलुककको पूर्वी नाका काँकडभिट्टाबाट प्रतिकिलो झन्डै ११ रुपैयाँमा छिरेको काउली राजधानीमा १ सय ४० रुपैयाँ पुगेको फेला परेको छ ।
पूरा पढ्नुहोस्
निर्वाचनको मुखमा खाद्यान्न र तरकारीको भाउ अत्यधिक बढेको छ । तरकारीमा बढेको बिचौलिया धन्दा र राजनीतिक दलले सहयोगको नाममा व्यवसायीसँग चन्दा असुल्न थालेपछि उक्त रकम पनि जोडेर व्यवसायीले सामान बेच्न थालेका छन् ।
पूरा पढ्नुहोस्