राजु चाैधरी का लेखहरु

नेपाल आयल निगमको जग्गा खरिद अनियमितता प्रकरणमा सञ्चालक समितिका पदाधिकारीहरूको समेत मिलेमतो देखिएको छ । जग्गा खरिदमा निगम सञ्चालक समितिले गरेको निर्णय र संसदीय समितिमा पदाधिकारीहरूको बयानले जग्गा खरिदको अधिकार योजनाबद्ध रूपमा नै कार्यकारी निर्देशक गोपाल खडकालाई प्रत्यायोजन गरेको देखिएको हो ।
पूरा पढ्नुहोस्
आयल निगमले सर्वसाधारणलाई नियमित रूपमा तेल दिने तयारी गरेको छ । इन्धन भित्रिने क्रम बढेपछि निगमले यो तयारी गरेको हो । ‘जिल्लाका डिपोहरूमा रहेको इन्धन उपत्यका भित्र्यााएर नियमित इन्धन वितरण गर्ने योजना बनाएका छौं,’ निगमका निमित्त नायब कार्यकारी निर्देशक सुशील भट्टराईले भने, ‘आयातअनुसार इन्धन नियमित वितरण गर्ने छौं ।’
पूरा पढ्नुहोस्
इन्धनको व्यापारिक सम्झैताको पूर्वछलफलका लागि चीन गएका नेपाल आयल निगमका निर्देशक दीपक बरालले कर छुटको विषय तत्कालै मिल्ने बताए ।
पूरा पढ्नुहोस्