राजन पोखरेल का लेखहरु

हालै मात्र नेपाल अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (इकाओ) को गम्भीर उडान सुरक्षा चासोको सूचीबाट हटेको छ ।
पूरा पढ्नुहोस्
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यतिखेर हवाई ट्राफिकको चापका कारण सिर्जित समस्याबाट आक्रान्त बनिरहेको छ । विशेषगरी मध्यान्ह १२ देखि अपरान्ह ४ बजेसम्म यहाँ अवतरण गर्ने अन्तर्राष्ट्रिय उडानका वायुयानले करिब एक घन्टासम्म ओर्लन आकाशमै पालो कुर्नुपर्ने अवस्था सामान्यजस्तै हुनपुगेको छ ।
पूरा पढ्नुहोस्
नेपालको नागरिक उड्डयन क्षेत्रमा संरचनात्मक सुधारको विषयले अहिले निकै चर्चा पाएको छ ।
पूरा पढ्नुहोस्
वायुयान दुर्घटनाको दरलाई उडान सुरक्षा अवस्थाको एक प्रमुख सूचकको रूपमा लिने गरिन्छ । नागरिक उड्डयनको क्षेत्रमा एउटा सानो वायुयान दुर्घटनामा परे पनि यसले यातायातका अन्य साधनको तुलनामा सञ्चार माध्यममा बढी प्राथमिकता पाउने गर्छ ।
पूरा पढ्नुहोस्