रवीन्द्र अधिकारी का लेखहरु

हामीकहाँ सबैभन्दा बढी सोधिने केही प्रश्न छन् । पहिलो, यति धेरै प्राकृतिक स्रोतसाधन सम्पन्न भएर पनि नेपाल किन गरिब छ ? दोस्रो, तीव्र आर्थिक वृद्धि हासिल गरेका र संसारकै नेतृत्व गर्ने महत्त्वाकांक्षा पालेका विशाल दुई छिमेकी भारत र चीन बीचको अवस्थितिबाट नेपालले किन आर्थिक लाभ लिनसकेको छैन ?
पूरा पढ्नुहोस्
संघीय गणतान्त्रिक संविधान जारी भएपछि हुन गइरहेको पहिलो संघ र प्रदेश निर्वाचनको मुखैमा भएको वाम ध्रुवीकरणले राजनीति तरंगित भएको छ । परिवर्तन तब मात्र सम्भव हुन्छ, जब नेतृत्व आफैं परिवर्तनका लागि तयार हुन्छ भन्ने सन्देश दिँदै एमाले, माओवादी केन्द्र र नयाँ शक्तिका मुख्य नेताहरू एक ठाउँमा खडा भएका छन् र दुनियाँलाई चकित पार्ने गरी निर्णय गरेका छन् ।
पूरा पढ्नुहोस्
अघिल्लो साता स्थानीय तहले सम्पादन गर्ने कार्यहरूमा एकरूपता ल्याउने, प्रभावकारी बनाउने, स्रोत तथा कर्मचारी व्यवस्थापनलगायतका सन्दर्भमा व्यवस्थापिका–संसद्को विकास समितिमा सरोकारवाला निकायका प्रतिनिधि र नवनिर्वाचित जनप्रतिनिधिहरूसँग भएको छलफलमा केही गम्भीर सवालहरू उठे ।
पूरा पढ्नुहोस्
प्रधानमन्त्री पुष्पकमल दाहाल बिहीबार भारत भ्रमणमा जाँदै हुनुहुन्छ । अपवादलाई छोडेर भन्ने हो भने नेपालका नेताहरू सामान्यतया भारत भ्रमणमा जाँदा हीनभावनाले ग्रसित हुन्छन्,
पूरा पढ्नुहोस्
कुनै पनि मुलुकको विकास प्रक्रिया सम्भवत: अवलम्बन गरिएको खरिद प्रक्रिया, निर्माण वातावरण र उपयोगितासँग सम्बन्धित छ ।
पूरा पढ्नुहोस्
कठिन भूबनोट, अत्यासलाग्दा भीर–पहाड छिचोलेर नेपाली सेनाले कर्णाली करिडोर अन्तर्गत कालिकोटको खुलालु–हुम्ला सडकखण्ड अन्तर्गत लालीघाटदेखि रेङ्गिल सडकको ‘ट्रयाक’ खोलेको छ । त्यसैको अनुगमनका क्रममा कालिकोट पुगेर सडक शुभारम्भ गरेर गाडीमा रेङ्गिल पुग्दै गर्दा स्थानीय ८२ वर्षीय मोहनवीर शाहीले खुसी व्यक्त गर्दै भने, ‘गाडी हाम्ले पनि धेक्यौं (देख्यौं), अब जुनी फेरियो ।’
पूरा पढ्नुहोस्