रमेशनाथ पाण्डे का लेखहरु

नयाँ संविधान अन्तर्गत पहिलोपटक हुनथालेको राष्ट्रिय र प्रान्तीय व्यवस्थापिकाहरूको चुनावमा अर्जुनदृष्टि लगाएर राष्ट्रिय राजनीति कम्युनिस्ट र गैरकम्युनिस्ट दुई गठबन्धनमा विभाजित भएको छ ।
पूरा पढ्नुहोस्
आन्तरिक राजनीति, छिमेकीहरूसँगको सम्बन्ध र थला परेको शासकीय व्यवस्थालाई असरल्ल छाडेर प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघीय महासभाको ७२ औं अधिवेशनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हुनुहुन्छ ।
पूरा पढ्नुहोस्
जनप्रतिनिधिमूलक व्यवस्था अब गाउँमा पुगेको छ । २० वर्षपछि स्थानीय निकायहरूले निर्वाचित जनप्रतिनिधिहरू पाउँदैछन् । यसबाट प्रजातन्त्रको संस्थागत विकासक्रमले क्रियाशील र प्रभावशाली आड पाएको छ ।
पूरा पढ्नुहोस्
शीर्ष नेतृत्वले वचन पालन गर्ने–गराउने क्षमता देखाउन नसकेपछि दुवै छिमेकीले सुरक्षा अंगहरूसँग सोझो सम्बन्ध बनाउन थालेका छन् ।
पूरा पढ्नुहोस्
प्रमुख तीन दलका मुखियाहरूबीच प्रधानमन्त्री बन्ने पालो मिलाउने वा खोस्ने तथा शक्ति र सुविधा बाँडफाँडमा बढी हिस्सा लिने सधैंको झगडाले नेपाल धेरै कमजोर भैसकेको छ ।
पूरा पढ्नुहोस्
‘इतिहासले पहिले दु:खान्त र दोस्रोपटक तमासाको रूपमा आफैंलाई दोहोर्‍याउँछ’ भन्ने कार्लमाक्र्सको भनाइलाई पुष्टि गर्ने क्रम नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी (केन्द्र) ले ५५ महिनाअघि सुरु गरेका थिए ।
पूरा पढ्नुहोस्