रमेशचन्द्र अधिकारी का लेखहरु

स्थानीय तह निर्वाचनलाई प्रभावित पार्न सक्ने भन्दै प्रहरीले धनकुटाका विभिन्न स्थानबाट नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)का नेता तथा कार्यकर्ता धमाधम पक्राउ गर्न थालेको छ । चार जनालाई नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ ।
पूरा पढ्नुहोस्
स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा राजनीतिक दलबीच मतदाता आकर्षण गर्ने विभिन्न फरक शैली देखिएका छन् । केन्द्रीय नेता ल्याएर जुलुसको प्रतिस्पर्धा गर्नेदेखि सामाजिक सञ्जालबाट मत माग्ने क्रम बढेको छ ।
पूरा पढ्नुहोस्
निर्वाचनतर्फ सबैको ध्यान मोडिएको बेला अवैध रुपमा खोलाबाट गिटी बालुवा निकासी गरिनेक्रम बढेको छ । जेठ मसान्तदेखि तीन महिना खोला तथा नदीजन्य वस्तु उत्खनन् गर्ने कार्य रोक लगाइएको भएपनि विभिन्न बहानामा त्यस्ता वस्तु निकासी गर्ने काम रोकिएको छैन ।
पूरा पढ्नुहोस्
स्थानीय तहको निर्वाचनका गतिविधि खलल पार्न सक्ने भन्दै प्रहरीले नेपाल कम्युनिष्ट पार्टी (विप्लव समुह) का दुई स्थानीय नेतालाई सोमवार धनकुटाबाट नियन्त्रणमा लिएको छ ।
पूरा पढ्नुहोस्
स्थानीय तह निर्वाचन अवधिमा शान्ति सुरक्षालाई ख्याल गर्दै जिल्ला सुरक्षा समिति धनकुटाले मादक पदार्थ सेवन तथा बिक्री वितरणमा कडाई गरेको छ । यसक्रममा अवैध मदिरालाई सधैंका लागि बन्देज लगाइएको छ भने निर्वाचन अवधिभर बेलुकी ८ बजेपछि होटल तथा रेस्टुराँमा समेत मदिरा तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ ।
पूरा पढ्नुहोस्
धरानबाट संखुवासभा सदरमुकाम खाँदबारीतर्फ जाँदै गरेको सवारीसाधन आज बिहान ११ बजे धनकुटाको हिले नजिक दुर्घटना भएको छ ।
पूरा पढ्नुहोस्