यज्ञ बञ्जाडे का लेखहरु

वित्तीय प्रणालीमा भारु पाँच सय र हजार दरका नोट करिब ८ करोड रहेको राष्ट्र बैंकले जनाएको छ । सुरुमा वित्तीय प्रणालीमा भारु ३ करोड ३६ लाख रहेको बताएको राष्ट्र बैंकले हाल ७ करोड ८५ लाख पुगेको जनाएको हो ।
पूरा पढ्नुहोस्
विभिन्न क्षेत्रका १४ कम्पनीको प्राथमिक तथा थप प्राथमिक सेयर निष्कासन (आईपीओ/एफपीओ) बजारमा आउँदै छ । ती कम्पनीहरूले सेयर निष्कासन अनुमतिका लागि पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।
पूरा पढ्नुहोस्
मुलुक भित्रने करिब एक तिहाइ वैदेशिक सहयोग राष्ट्रिय बजेट प्रणाली बाहिरै परिचालन हुँदै आएको छ । सरकारले दाताहरूसँग बलियो अडान लिन नसक्दा र दाताले मनपरी ढंगले आफ्नो स्वार्थअनुसार परिचालन गर्ने प्रचलन कायमै रहेकाले यस्तो अवस्था आएको हो ।
पूरा पढ्नुहोस्
भूकम्प पीडितलाई घर निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले ल्याइएको सुपथ दरको आवासकर्जा कार्यक्रम प्रभावकारी हुन सकेन । भूकम्प गएको २ वर्ष भइसक्दा पनि अधिकांश पीडितले उक्त सुविधा नपाएपछि यसबारे प्रश्न उठ्न थालेको हो । राष्ट्र बैंकको तथ्यांकअनुसार यो शीर्षकअन्तर्गत गत फागुनसम्म २ सय ६४ घरधुरीले ५२ करोड ६२ लाख रुपैयाँ ऋण लिएका छन् । यो संख्या अपेक्षाभन्दा निकै कम हो ।
पूरा पढ्नुहोस्
मुलुकको आर्थिक वृद्धिदर गत वर्ष साढे २ दशकयताकै उच्च अवस्थामा पुग्नु वर्ष २०७३ ले दिएको उपहार हो । आकलन गरिएअनुसार नै आर्थिक क्रियाकलाप अघि बढे भने कुल गार्हस्थ उत्पादन (जीडीपी) वृद्धिदर साढे ६ प्रतिशतभन्दा बढी हुनेछ ।
पूरा पढ्नुहोस्
भारतसँगको कुल व्यापारमध्ये औसतमा साढे ३५ प्रतिशत अनौपचारिक रूपमा हुँदै आएको छ । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ‘आयातको भुक्तानी प्रवृत्ति’ सम्बन्धी अध्ययनले यस्तो देखाएको हो । आर्थिक वर्ष ०६४/६५ देखि ०७२/७३ सम्मको नेपाल र भारतको भन्सार तथ्यांकका आधारमा यस्तो देखिएको राष्ट्र बैंकले जनाएको छ ।
पूरा पढ्नुहोस्