मोहन शाही का लेखहरु

दिपायल सिलगढी नगरपालिका तिखा क्षेत्रबाट झनडै २ सय महिला दूध बेच्न झिसमिसे उज्यालो नहुँदै घरबाट निस्कन्छन् । दूध बेच्न कोही घरघर चहार्छन् भने कोही पसल, कर्मचारीका डेरा पुग्छन् ।
पूरा पढ्नुहोस्
सुदूरपश्चिमको मध्यभागमा पर्ने डोटीस्थित क्षेत्रीय सदरमुकाम दिपायललाई ७ नम्बर प्रदेशको राजधानी बनाउने विषय यस जिल्लाको प्रमुख र साझा चुनावी मुद्दा बनेको छ । मंसिर २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कांग्रेस तथा वाम गठबन्धन दुवै पक्षका उम्मेदवारले दिपायललाई प्रदेशको राजधानी बनाएरै छाड्ने एजेन्डा अघि सारेका हुन् ।
पूरा पढ्नुहोस्
मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मुख्य प्रतिस्पर्धी वाम गठबन्धन र कांग्रेस उम्मेदवार फरकफरक रणनीतिसाथ प्रचारप्रसारमा केन्द्रित भएका छन् । उम्मेदवारसँगै नेता तथा कार्यकर्तासमेत चुनावी प्रचारमा होमिएका छन् ।
पूरा पढ्नुहोस्
डोटीका प्रतिनिधि सभाका उम्मेदबार प्रेमबहादुर आलेमगरलाई स्पष्टीकरण माग गरिएको छ । आचारसंहिता विपरीत रकम बाँडेको भन्दै आलेलाई स्पष्टीकरण मागेको हो ।
पूरा पढ्नुहोस्
पूर्वका ६ जिल्लामा सोमबार ७ वटा सवारी दुर्घटना भए । उदयपुरको सिद्धिचरण राजमार्गमा भएको दुर्घटनामा ९ जनाले ज्यान गुमाए । सप्तरीमा मोटरसाइल दुर्घनामा १ जनाको ज्यान गयो । मंगलबार साँझसम्म ३ वटा दुर्घटना भए ।
पूरा पढ्नुहोस्
दुई दलका तीन उम्मेदवारहरुले मनोनयन दर्ता फिर्ता लिएका छन् । नेपाली कांग्रेसलाई समर्थन गर्दै नयाँ शक्तिका प्रतिनिधिसभा सदस्यका उम्मेदवार चन्द्रदेव ओझा र प्रदेशसभा सदस्यका लागि निर्वाचन क्षेत्र 'क' का उम्मेदवार कैलाश साउदले फिर्ता लिएका हुन् ।
पूरा पढ्नुहोस्