मोहन मैनाली का लेखहरु

धेरै वर्षपहिले यात्रा गर्ने एउटा नयाँ तरिका आविष्कार भएको रहेछ । तर अहिलेसम्म पनि यो तरिका त्यति लोकप्रिय भएको छैन । संसारका अरू ठाउँमा पनि छैनजस्तो लाग्छ, नेपालमा त झनै छैन ।
पूरा पढ्नुहोस्
‘आजभन्दा १६७ वर्षपहिले जेडी हुकर नाउँ गरेका बेलायती नेपालको दुर्गम ठाउँमा रहेको मेरो गाउँ गएका थिए । यसपालि म उनको गाउँ पुगें ।’
पूरा पढ्नुहोस्
अहिले हामीले सपना देखेको तिब्बत–काठमाडौं रेल्वेलाई चालीस वर्ष अघिको पोखरा–सुर्खेत सडकजसरी र भारत–काठमाडौं रेल्वेलाई दोलालघाट–धनकुटा सडकजसरी बिलाउन नदिन जे गर्नुपर्छ, त्यो हामीले गरेका छौं ?
पूरा पढ्नुहोस्
अलि अघि एउटा अनौठो प्रवचनको निम्तो आइलाग्यो । त्यसको शीर्षक थियो– एक करोड वर्षअघिको नेपाल । प्रवचन दिने मानिस थिइन्– मानवशास्त्री नीना जी. याब्लोयन्स्की ।
पूरा पढ्नुहोस्