मेनुका ढुंगाना का लेखहरु

मेल्लेख गाउँपालिका–३ का ४ सय परिवार आफूले भोगचलन गरेको जग्गाको लालपुर्जा पाएका छैनन् ।
पूरा पढ्नुहोस्
२०७३ साल मंसिर ४ गते साविकको तिमिल्सैन गाविसकी २१ वर्षीया डम्बरा उपाध्याय र पुस ३ गते साविकको गाज्रा गाविसकी १५ वर्षीया रोशनी तिरुवाको छाउपडी गोठमा ज्यान गयो । १ महिनाको अविधिमा २ महिलाको छाउपडी गोठमा मृत्यु भयो भने एक दशक (२०६३–०७४) मा ८ जना महिलाको छाउपडी गोठमा ज्यान गुमाए । प्रदेश नम्बर ७ को छाउपडी कुप्रथा धेरै मानिने अछाम जिल्लामा छाउपडी कुप्रथालाई ‘ फौजदारी अपराध’को रुपमा संसदमा विद्येयक पास हुँदा निकै चर्चा पाएको छ ।
पूरा पढ्नुहोस्
अहिले छोरीलाई पनि स्कूल पठाउनु पर्छ भन्ने चेतना त पलाएको छ । तर, घरको काम सकेर स्कूल पठाउने गरिएको छ । त्यही स्कूलमा पढ्ने छोरा स्कूल पुगिसक्दा छोरी भने घर धन्दा गरिरहेकै हुन्छन् । अनि हतारमा स्कूल पुग्ने दिदी धेरै जसो भाई भन्दा तल्लो कक्षामा पढ्छिन् ।
पूरा पढ्नुहोस्
रामारोशन गाउँपालिकाका ४३ वर्षीय उज्जले रावल ज्वरो आएपछि उपचारका लागि मलातिकोट स्वास्थ्यचौकी पुगे । त्यहाँ उनले सिटामोल पनि नपाउँदा निराश भएर फर्किए ।
पूरा पढ्नुहोस्
अछामको मेल्लेख गाँउपालिका-५ का वडा अध्यक्ष रामबहादुर बोहराको लेक लागेर मृत्यु भएको छ ।सुदुरपश्चिमको प्रसिद्ध धार्मिक तीर्थस्थल बाजुरामा रहेको बढीमालिका मन्दिरमा साउन शुक्ल चतुर्दशीका दिन लाग्ने मेलामा दर्शन गर्न गएका उनको शनिबार लेक लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पूरा पढ्नुहोस्
अछाममा गएराति घरैमा सुतिरहेको अवस्थामा १३ वर्षीया किशोरीलाई चितुवाले आक्रमण गरेको छ । मेल्लेख गाउँपालिका-८ हत्तिकोटको डुग्री गाउँका गोपाल भुलकी छोरी पवन भुललाई चितुवाले आक्रमण गरेर ज्यान लिएको हो ।
पूरा पढ्नुहोस्