मीना मरासिनी का लेखहरु

मंसिर १० मा हुने पहिलो चरणको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ राजनीतिक दल र स्वतन्त्रबाट गरी ८ सय ३ जनाको उम्मेदवारी परेकामा ४१ जनामात्र महिलाले उम्मेदवारी दर्ता गराए ।
पूरा पढ्नुहोस्
विकिपिडियाका अनुसार ‘हाउस वाइफ’ अर्थात् गृहिणी भन्नाले आफ्नो परिवार तथा घर चलाउने वा व्यवस्थापन गर्ने यस्तो महिलालाई बुझिन्छ, जसको घरबाहिर कुनै जागिर हुँदैन । वेब्स्टर्स शव्दकोशले गृहिणीलाई घरव्यवहारको मूली भनी अथ्र्याएको छ ।
पूरा पढ्नुहोस्
नेपालमा कुल जनसंख्याको आधाभन्दा बढी अर्थात् ५१.५ प्रतिशत महिला छन् । तर शिक्षा, अवसर, सहभागिता, स्वामित्व तथा सशक्तीकरणको दृष्टिले महिलाहरू पुरुषभन्दा धेरै नै तल रहेको तथ्य बताइरहनु पर्दैन । महिला जनसंख्या आधाभन्दा धेरै रहेको देशमा कुल राष्ट्रिय आयमा महिलाको योगदान एक तिहाइ पनि छैन ।
पूरा पढ्नुहोस्
सबै पुरुषलाई नारीविरोधी डालोमा हालेर पुरुषबाट हामी सधैं असुरक्षित छौं भन्ने भावना हाम्रा कलिला छोरीचेलीहरूमा भर्नुभन्दा उनीहरूलाई समाजका सबै सदस्यसँग घुलमेल हुने वातावरण निर्माण गर्न आवश्यक छ ।
पूरा पढ्नुहोस्
मन्त्रीहरूको सम्पत्ति विवरणमा धेरै धनकुवेर मन्त्रीहरू सुनले पहेँलपुर देखिए । मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरणमा देखाएको लाखौँको सुनको स्रोतको रूपमा दाइजो उल्लेख गरेको पाइयो ।
पूरा पढ्नुहोस्
सडकमा गुड्ने सार्वजनिक बस, मालवाहक ट्रक, तथा जिपजस्ता सवारी साधनको अगाडि, पछाडि वा दायाँबायाँ भागमा प्रेम, यौन, यौवन, कामवासना, धोका तथा सवारी जीवनका सुखदु:ख सँगालेर पोतिएका काव्यात्मक हरफहरू अर्थात् ‘गुरुजी साहित्य’ पढ्न र सुन्नमा त रोचक नै लाग्छन् ।
पूरा पढ्नुहोस्