माधव ढुंगाना का लेखहरु

हिजो रातिदेखि परेको अबिरल वर्षाका कारण माटोको कच्ची घर भिजेर भत्किँदा रुपन्देहीमा एक किशोरको मृत्यु भएको छ ।
पूरा पढ्नुहोस्
सुनौली नाका हुँदै आयात निर्यात हुने मालबाहक सवारी साधनलाई भारतीय सुरक्षाकर्मीले चेकजाँच र खनतलासीलाई पुन: कडाइ गरेको छ । कडाइले भैरहवा नाकाबाट हुने आयात–निर्यात र नेपालतर्फको भन्सार राजस्वमा प्रत्यक्ष असर पार्न थालेको छ ।
पूरा पढ्नुहोस्
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले पछिल्लोपटक अधिग्रहण गरेको जग्गाको मुआब्जा वितरणले ठूलो रकम बजारमा आउने भएपछि भैरहवा क्षेत्रका वित्तीय संस्था, निजी लगानीकर्ता र व्यवसायी उत्साहित बनेका छन् ।
पूरा पढ्नुहोस्
बिहीवार रातिदेखि अविरल पानी परेपछि भैरहवामा नेपाल आयल निगमले भुमाफिया र दलालसंगको मिलोमतोमा कागजी प्रकृया मिलाएर महङ्गोमा खरिद गरेको जमिन डुवानमा परेको छ । शुक्रवार बिहानै रोहीणी खोलाको बाढी हेर्न पुगेका धेरैले व्यङ्ग गर्दै भने ‘लौ रोहीणीको बाढीले नेपाल आयल निगमलाई बगाएछ, अर्को बाढीले पुरै बढार्न बेर छैन ।’
पूरा पढ्नुहोस्
आयल निगमले पेट्रोलियम भण्डारणका लागि भन्दै मध्यक्षेत्रका विभिन्न जिल्लामा खोला र बगरको जमिन चलनचल्तीको भन्दा धेरै मूल्यमा खरिद गरेको पाइएको छ। रूपन्देहीको भैरहवा, चितवनको पिप्ले र सर्लाहीको नवलपुरमा अस्वाभाविक मूल्यमा जमिन किनिएको हो।
पूरा पढ्नुहोस्
नेपालबाट प्रवेश गर्ने मालबाहक गाडीलाई सुनौली नाकामा भारतीयले सुरक्षाकर्मीले थालेको कडा जाँच र खानतलासीलाई केही खुकुलो बनाएका छन्। जाँच प्रक्रिया खुकुलो भएपछि नेपाली भूमिमा लागेको गाडीको लामो लाइन र जाम कम हुँदै गएको छ।
पूरा पढ्नुहोस्