माधव अर्याल का लेखहरु

तीन वर्ष अघिसम्म बगनासकाली–६ यम्घाको दर्पुक गाउँका बोटे बालबालिकालाई सरकारको भर्ना अभियानले छुँदैनथ्यो । उनीहरू विद्यालयमा नियमित आउनेभन्दा पनि कालीगण्डकी बगरमा खेल्दै, माछा मार्दै र पौडी खेल्ने गरेको भेटिन्थे । दैनिक गुजारा गर्न नदीमा माछा मार्न उनीहरू बढी भेटिने भएकाले विद्यालय भन्दा नदीतिर आकर्षित भएका थिए ।
पूरा पढ्नुहोस्
यति बेला प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी रौनकले दलका नेता/कार्यकर्ता र उम्मेदवारलाई तताएको छ । तर बगनासकाली १ घोरबन्दाका यी कुमाल समुदायलाई भने अहिलेसम्म चुनावले छोएको छैन ।
पूरा पढ्नुहोस्
पहाडी जिल्लामा यति बेला चुनावी रोमाञ्च छ । मतदाताले पुराना वाचा नै पूरा नभएको गुनासो पोखिरहँदा उम्मेदवार फेरि अवसर दिए वाचा पूरा गरिछाड्ने प्रतिबद्धता दोहोर्‍याइरहेका छन् ।
पूरा पढ्नुहोस्
स्थानीय तहको निर्वाचनपछि पहिलो पटक सोमबार भएको छड्के निरीक्षणमा पाल्पाका १४ कार्यालयका ३१ कर्मचारी पूर्व स्कृतिबिना अनुपस्थित पाइएको छ । जिल्ला प्रशासनले गरेको छड्केको क्रममा बिदा स्वीकृत नगरी कार्यालयमा उपस्थित नहुंने तथ्य फेला परेको हो ।
पूरा पढ्नुहोस्
तराईमा प्रयोग गरिँदै आएका कृषिका आधुनिक मेसिनरी सामान पहाडमा भित्रिन थालेका छन् । कृषि क्षेत्रमा काम गर्ने कामदारको अभाव भएसँगै विकल्पमा त्यस्ता सामग्री आउन थालेका हुन् ।
पूरा पढ्नुहोस्
हरेक वर्ष हुँदै आएको दुईदिने ‘सिर्जनशील साहित्य यात्रा’ पाणिनी तपोभूमि अर्घाखाँचीमा सम्पन्न भएको छ । तानसेन नगरपालिका ९ स्थित तरंग साहित्यिक संगमले राखेको शिविरमा ६५ साहित्यकार सहभागी भए ।
पूरा पढ्नुहोस्