मनोज बडू का लेखहरु

पहिलो चरणमा भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा यहाँ सबै ठाउँमा वाम गठबन्धन विजयी भएको छ ।
पूरा पढ्नुहोस्
दार्चुला पहिलो चरण मंसिर १० गते भएको निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ । प्रतिनिधिसधामा एक मात्र निर्वाचन क्षेत्र रहेको यहाँ वाम गठबन्धनका उम्मेदवार ४ हजार ८९ मतान्तरले अगाडि रहेको छ । प्रदेशसभा पनि वाम गठबन्धनका उम्मेदवारहरु अगाडि रहेका छन् ।
पूरा पढ्नुहोस्
शनिबार बिहान महाकाली नदीमा बगेर एक जनाको मृत्यु भएको छ । महाकाली नगरपालिका-४ रिङनताल नजिक महाकाली नदीको किनार भएर आउने क्रममा महाकाली नगरपालिका-२ पन्नोडाका ४५ वर्षीय प्रदीपसिंह नगालको मुत्यु भएको प्रहरीले जनाएको छ ।
पूरा पढ्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा प्रजातन्त्र जोगाउन आगामी चुनाव कांग्रेसले जित्नुपर्ने बताएका छन् ।गठबन्धनले एकदलीय शासन लाद्ने खेलमा लागेको हुनाले लोकतन्त्र खतरा बताउँदै प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा कांग्रेसलाई जिताउनुपर्ने बताएका हुन् ।
पूरा पढ्नुहोस्
जिल्लाको उत्तरी त्रिदेशीय सीमा क्षेत्र छाङरू र तिंकरका स्थानीय बासिन्दाले हिमपातले बाटो छेक्ने भएकाले मतदान केन्द्र सदरमुकाममै सारिदिन माग गरेका छन् । पहिलो चरणमा मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभा चुनावले माहोल तातिए पनि चिसो बढ्दै गएकाले कुनै बेला पनि हिमपात हुनसक्ने उनीहरूले बताए ।
पूरा पढ्नुहोस्
चरन क्षेत्र अभावले यहाँ भेडापालन संकटमा परेको छ । जिल्लाका अपि हिमाल, ब्यास, दुहु र नौगाड गाउँपालिकाका अधिकांश ठाउँका मानिसहरू गर्मी याममा भेडापाल्न उच्च लेकाली भेगतिर जान्छन् । अन्य ठाउँको तुलनामा यो क्षेत्रमा चरन क्षेत्र बढी भएकाले भेडापालन व्यवसाय बढी छ ।
पूरा पढ्नुहोस्