मनोजबाबु पन्त का लेखहरु

​अलेक्जेन्डर एस्त्रक नाम गरेका एक चिन्तकले सन् १९४८ मा लेखेको एक लेखले विश्व सिनेमा जगत्मा तरंग फैलायो । उनले त्यो लेखमा सिनेमा भन्ने माध्यम एउटा विशुद्ध कलाको रूपमा अवतरण गर्दै गरेको उद्घोष गरिदिए र कलमले किताब लेखेजस्तै क्यामराले लेख्ने सिर्जना सिनेमा हो भनिदिए ।
पूरा पढ्नुहोस्