मनिष गौतम का लेखहरु

सबैभन्दा ठूलो क्षति ललितकला विभागले झेल्न परेको छ जहाँ दशक बढी समय खर्चेर जम्मा गरेका दुर्लभ र मूल्यवान पुस्तकहरु पानीले नस्ट पारेको छ ।
पूरा पढ्नुहोस्
वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले आईओएसमबाट एमडीको लागि दोस्रो मेरिट लिस्टमा नाम निकालेका विद्यार्थीहरुसँग थप रकम माग गर्दै भर्ना लिन अस्वीकार गरेको छ । वीरगञ्ज महानगरपालिकाको मेयर पदका दाबेदार बसुरुद्दिन अन्सारी यो कलेजका प्रबन्ध निर्देशक हुन् ।
पूरा पढ्नुहोस्
महाराजगञ्जस्थित करदाता कार्यालयको भत्किएको भवनले पुरिएको चार जनाको शव आज निकालिएको छ । तीन पुरुष र एक महिलाको शव निकालिएको प्रहरीले जनाएको छ ।शनिबार नेपालका विभिन्न भागलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी आज ११ बजेसम्ममा १ हजार ९ सय ११ जनाको मृत्यु भइसकेको छ ।
पूरा पढ्नुहोस्