मधु शाही का लेखहरु

नेपाली साहित्यमा कुमार नगरकोटीको आफ्नै पहिचान छ । उनलाई उनकै पाठकले बुझ्न धेरैपटक पढ्नुपर्छ भन्ने भनाइ सहरमा व्याप्त छ । उनको यस्तो लेखन अब दृश्यमा पनि उपलब्ध छ ।
पूरा पढ्नुहोस्
१९ औं शताब्दीतिर विश्व कला जगत्मा क्लासिकल रियालिज्म सुरु भएको थियो । जे देखिन्छ त्यो नलुकाई यथार्थमा देखाउने कला धार । कलामा पारदर्शिता ल्याउँदा क्लासिकल रियाजिज्मले ठूलो तहल्का मिच्चाएको थियो, त्यो बेला ।
पूरा पढ्नुहोस्
बलिउड अभिनेत्री शिल्पा शेट्टीलाई फिटनेश गुरु मानिन्छ । खास गरी योगमार्फत शरीर स्वस्थ र तन्दुरुस्त राख्न उनी जोड दिने गर्छिन् । तन्दुरुस्ती सफलताको पहिलो सर्त हुने उनी मान्छिन् ।
पूरा पढ्नुहोस्
राजधानीका प्राय: थिएटरमा नाटक मञ्चन हुनुअघि नियम सुनाइन्छ– ‘मोबाइल स्विच अफ गर्नुहोला ... खानेकुरा नखानुहोला ... ‘एकआपसमा कुराकानी नगर्नुहोला... ।’
पूरा पढ्नुहोस्
उनको शिरमा तीन किलोको मण्डला थियो । र्‍याम्पमा हिँड्नु त छँदै थियो, कन्फिडेन्स लेभल नघटाईकन दर्शकमाझ मीठो मुस्कान छर्नु पनि थियो । ‘मिस नेपाल अर्थ, २०१२’ की नगमा श्रेष्ठले बुधबार राजधानीमा भारी मण्डला आफ्नो शिरमा राखेर नेपाली दर्शकको मन जित्ने कोसिस गरिन् ।
पूरा पढ्नुहोस्
कुची, क्यानभास र बन्द कोठा । चित्रकार बन्न चाहिने भौतिक आधारहरू त्यति मात्रै हुन् भन्ने सोचप्रति अहिलेका पुस्ता सहमत हुँदैनन् । चित्रकार कैलाश के श्रेष्ठको मस्तिष्कमा धेरै पहिलेदेखि नै यो सोच पलाएको थियो । उनी चित्र कोरेर आम्दानी बढाउनेमा मात्रै आफूलाई सीमित राख्न चाहँदैन थिए ।
पूरा पढ्नुहोस्