मधु राई का लेखहरु

लामो समय रेडियो पत्रकारिता र केही वर्ष परोपकारी पत्रकारितामा आफ्नो उमेर र ऊर्जा खर्चेका बीबीसी नेपाली सेवाका पूर्वप्रमुख रविन्द्र मिश्रको पछिल्लो परिचय राजनीतिकर्मी बनेको छ । आफैले साझा पार्टी भन्ने नयाँ दल खोलेका मिश्र नेपाली राजनीतिक वृत्तमा नयाँ अनुहार हुन् ।
पूरा पढ्नुहोस्
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सपथ ग्रहण समारोहमा सय दिनभित्र विकासको अनुभूति दिलाउने वाचा गरेका थिए । तर अपसोच सय दिन नबित्दै साउन २७ गतेको तीनदिने अविरल वर्षाले महानगर जलमग्न पार्‍यो ।
पूरा पढ्नुहोस्
अन्तत: नेपाल महिला संघकी पूर्वअध्यक्ष डा. डिला संग्रौलाले अन्तिम चरणमा विराटनगर महानगरपालिकाको मेयर पदका लागि दिएको उम्मेदवारी फिर्ता लिइन् र भीम पराजुलीलाई नेपाली कांग्रेसले मेयरको उम्मेदवार बनायो ।
पूरा पढ्नुहोस्
संविधानको धारा २२२ ले हरेक वडामा ५ प्रतिनिधिमध्ये दुईजना र ती महिलामध्ये एकजना दलित महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरेकाले यसपालि स्थानीय निर्वाचनमा महिलाको सहभागिता बढ्ने निश्चित छ ।
पूरा पढ्नुहोस्
‘बालबालिकाले शिक्षाबाट खोजेका कुरा हुन्– एक, आफू वरिपरिको दुनियाँलाई बढी राम्रोसँग बुझ्नु । दुई, आफू स्वयंलाई विकसित गर्नु । तीन, यस्ता काम गर्न सक्ने हुनु, जसमा आफ्नो विशेष रुचि र कुशलता प्रयोग गरेर आफू वरिपरिको दुनियाँका असली समस्यासँग जुध्न सकियोस् र मानव समुदायको भलो गर्न सकियोस् ।’
पूरा पढ्नुहोस्
विडम्बना भन्नुपर्छ, झन्डै २ लाख जनसंख्या रहेको विराटनगर उपमहागरपालिकाको नगरक्षेत्रमा बसोबास गर्ने बहुसंख्यक हुँदाखानेहरूको पुस्तौं—पुस्ता शौचालय बिनाको जीवन जिउन बाध्य छन् ।
पूरा पढ्नुहोस्