मकर श्रेष्ठ का लेखहरु

पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा एक मतदाता बराबर ४ सय ८८ रुपैयाँ खर्च भएको निर्वाचन कार्यालयले जनाएको छ । पहिलो चरणको ३, ४ र ६ प्रदेशमा ७३ प्रतिशतले मतदान गरेका थिए भने दोस्रो चरणको १, ५ र ७ प्रदेशमा ७२.८ प्रतिशत मतदान भएको थियो ।
पूरा पढ्नुहोस्
पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा एक जना मतदाता बराबर ४ सय ८८ रुपैयाँ खर्च भएको निर्वाचन कार्यालयले जनाएको छ ।पहिलो चरणको ३, ४ र ६ प्रदेशमा ७३ प्रतिशतले मतदान गरेका थिए भने दोस्रो चरणको १, ५ र ७ प्रदेशमा ७०.५ प्रतिशतले मतदानमा सहभागी भएका थिए ।
पूरा पढ्नुहोस्
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले यसवर्षदेखि एमबीबीएस भर्नाको न्यूनतम योग्यता परिवर्तन गरेको छ । सीटीइभीटीको डिप्लोमा कोर्ष सकाएका विद्यार्थीले अब एमबीबीएसको प्रवेश परीक्षा दिन ब्रिजकोर्ष गर्नुपर्ने प्रावधान राखेको हो ।
पूरा पढ्नुहोस्
माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेपछिको अध्ययन दुई धारमा छुट्टिन्छ— साधारण र प्राविधिक । उच्च जीपीए ल्याउनेको रोजाइ विज्ञान समूह हुन्छ । त्यसपछि व्यवस्थापन । प्राविधिक विषय रोज्ने कमै हुन्छन् ।
पूरा पढ्नुहोस्
प्राविधिक धारबाट एसईई दिएका विद्यार्थीको सिकाइ गत वर्षको भन्दा खस्किएको पाइएको छ । परीक्षा नियन्त्रण कार्यालयले आइतबार सार्वजनिक गरेको नतिजामा गत वर्षको भन्दा झन्डै ५० प्रतिशत कमजोर देखिएको छ ।
पूरा पढ्नुहोस्
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त निजी मेडिकल कलेजहरूले पीजी तहमा अब्बल विद्यार्थी पन्छाएर कमजोर विद्यार्थी भर्ना गरेको पाइएको छ । चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले मेरिट आधारमा अब्बल विद्यार्थी भर्नाको सिफारिस गरे पनि कलेजले कमजोर विद्यार्थी भर्ना गरिसकेको भेटिएको हो ।
पूरा पढ्नुहोस्
प्राविधिक धारबाट एसइई दिएका विद्यार्थीको सिकाई गतवर्षको भन्दा खस्किएको पाइएको छ । परीक्षा नियन्त्रण कार्यालयले आइतबार सार्वजनिक गरेको नतिजा अनुसार विद्यार्थीको सिकाई गतवर्षको भन्दा झण्डै ५० प्रतिशत कमजोर देखिएको छ ।
पूरा पढ्नुहोस्