भूषण यादव का लेखहरु

यतिबेला तपाई ठाकुरराम बहुमुखी क्याम्पसका कोठामा आइपुग्नु भयो भने अनौठो लाग्न सक्छ । वीरगन्ज महानगरको मतगणना भइरहेका कोठा तारजाली र बिमले दुई भागमा बाँडिएका छन् । एउटा भागमा गणक र अर्कातिर उम्मेदवार र तिनका प्रतिनिधि बस्ने व्यवस्था मिलाइएको छ ।
पूरा पढ्नुहोस्
स्थानीय तह तेस्रो चरण निर्वाचनअन्तर्गत प्रदेश २ का १ सय ३६ स्थानीय तहमा नेतृत्वका लागि सोमबार मतदान हुँदै छ । निर्वाचन आयोगका अनुसार प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका स्थानीय तहमा सोमबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान समय तोकिएको छ ।
पूरा पढ्नुहोस्
मुलुकको प्रमुख नाका, आर्थिक तथा व्यापारिक केन्द्र वीरगन्जले तेस्रो चरणको स्थानीय निर्वाचनमा समेत मुलुकको ध्यान खिचेको छ । २ नम्बर प्रदेशको एउटै महानगरका उम्मेदवारदेखि यहाँको सम्भावित चुनावी भिडन्तले ध्यान खिचेको हो । मुलुकको आर्थिक मेरुदण्डका रूपमा यो महानगर रहेको छ ।
पूरा पढ्नुहोस्
मधेस आन्दोलनपछि २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ बाट तत्कालीन मधेसी जनअधिकार फोरमबाट करिमा बेगम ठूलो मतान्तरले विजयी भइन् । क्षेत्र नम्बर २ बाट कांग्रेसका अजय द्विवेदीले फोरमका शशिकपुर मियाँलाई पराजित गरे ।
पूरा पढ्नुहोस्
२ नम्बर प्रदेशका स्थानीय तह उम्मेदवारले गर्ने प्रतिबद्धतामा मध्यतराईका नगरलाई ‘स्मार्ट सिटी’ बनाउने आश्वासन टुट्दैन । सहरी विकास मन्त्रालयले पनि केही नगरलाई ‘स्मार्ट’ बनाउने घोषणा गरेको छ ।
पूरा पढ्नुहोस्
पर्सागढी नगरपालिका–८ हरपुरका बासिन्दा शुक्रबार मध्याह्न बैठकमा भेला भई दस दिनपछि हुने निर्वाचनको जोडघटाउमा जुटे । पुराना दलको काम, नयाँ दलको क्षमता आँकलन गर्दै उनीहरूले कुनचाहिँ उम्मेदवारले समाजको विकास गर्न सक्छ भनी छलफल गरे ।
पूरा पढ्नुहोस्
पर्सागढी नगरपालिका–८ हरपुरका बासिन्दा शुक्रबार मध्याह्न बैठकमा भेला भई दस दिनपछि हुने निर्वाचनको जोडघटाउमा जुटे । पुराना दलको काम, नयाँ दलको क्षमता आँकलन गर्दै उनीहरूले कुनचाहिँ उम्मेदवारले समाजको विकास गर्न सक्छ भनी छलफल गरे ।
पूरा पढ्नुहोस्