भिसा काफ्ले का लेखहरु

जब करेसामा ढकमक्क सयपत्री फुल्छ, अनि झ्याली, झ्याम्टा र ढोलको आवाज खाल्साली (खोकु, छिन्ताङ, आँखीसल्ला) जनताका कानमा पर्न थाल्छ, तब मन ढक्क फुलेर आउँछ । किनकि यी सबै बाडाङमी (खाल्सा क्षेत्रका राई जातिको प्रमुख चाड) आएको संकेत हो ।
पूरा पढ्नुहोस्
स्वास्थ्य मन्त्रालयले देशका ७५ ओटै जिल्लामा स्टक औषधि न्यून रहेको भन्दै सवै जिल्ला जनस्वास्थ्य कार्यालयलाई तत्काल ५ लाख रुपैयाँ बराबरको औषधि सोझै किनेर बाँड्न निर्देशन दिएको छ ।
पूरा पढ्नुहोस्