भिषा काफ्ले का लेखहरु

कालिकोटकी ३२ वर्षीया सुपर्णा हमाल गत १९ असारमा सातौं बच्चा जन्माउँदै थिइन् । प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. राजीव शाह (३३) उनको ‘केस’ हेर्दै थिए । बच्चा जन्माउने क्रममा हमालको अचानक पाठघर फुटेर रक्तश्राव सुरु भयो ।
पूरा पढ्नुहोस्
न्यायिक क्षेत्रमा एक जना निर्भिक मानिएकी र भ्रष्टाचारको मुद्दालाई प्राथमिकता दिंदै आएकी प्रधानन्यायाधीश सुशीला कार्कीका विरुद्ध आइतवार संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको छ । सत्तारुढ दलहरु काँग्रेस र माओवादीका साँसदले दर्ता गराएको महाअभियोगमा मुलत न्यायपालिकाले कार्यपालिकाको कार्यक्षेत्रमा हस्तक्षेप गरेको उल्लेख गरिएको छ । मुलुककै इतिहासमा पहिलो पटक प्रधानन्यायाधीशबिरुद्ध महाअभियोग दर्ता भएको हो । यसले न्यायालयमा पार्ने असर र प्रभावकाबारेमा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठसंग भिषा काफ्लेले गरेको कुराकानी:
पूरा पढ्नुहोस्
सरकारले सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत चेतावनीयुक्त चित्र र सन्देश छाप्नुपर्ने नियम बनेको दुई वर्ष हुनलाग्दा पनि त्यसको कार्यान्वयन भएको छैन । स्वदेशी सुर्ती उद्योगले कानुनलाई अटेरी गर्दा सो नियम पुर्ण कार्यान्वयन नभएको हो ।
पूरा पढ्नुहोस्
आइतवार मानव अंग प्रत्यरोपण केन्द्र पुग्दा भक्तपुर सुर्यविनायकका बलराम मकाजु पर्रर्र बोल्दै थिए । उनलाई त्यही दिन सघन उपचार कक्ष (आइसीयू) बाट जनरल वार्डमा सारियो । उनी भन्दै थिए, 'मैले नेपालमानै कलेजो प्रत्यारोपण भएर पुर्नजन्म पाउछु भन्ने कल्पना पनि गरेको थिइन ।' मकाजु नेपालमै पहिलोपटक कलेजो प्रत्यारोपण गरिएका व्यक्त हुन् ।
पूरा पढ्नुहोस्