भारती पोखरेल का लेखहरु

विराटनगर उपमहानगरपालिकाको एउटा वडामा दलित महिला कोटामा उम्मेदवारी दिन तीनजना तयार भए । तर तीमध्ये दुई महिलाको नागरिकता नै रहेनछ । अर्की महिला साधारण लेखपढ गर्नु पनि नसक्ने ।
पूरा पढ्नुहोस्
कुनै बेला नर्सिङ पेसालाई नराम्रो, दु:खी पेसाका रूपमा लिने गरिन्थ्यो । त्यसबेलाको सामाजिक परिवेश नै त्यस्तै थियो । छोरी, बुहारीले घरबाहिर गएर काम गर्नु भनेको अपराधसरह मानिन्थ्यो । त्यसमा पनि नर्सको काम त गर्नै नहुने भन्ने धारणा समाजमा थियो भने अर्कोतर्फ छोरीहरूलाई शिक्षा दिनुहुन्न भन्ने सोच पनि कायमै थियो ।
पूरा पढ्नुहोस्
कृषि क्षेत्रमा काम गर्ने महिला मजदुरहरूले पुरुषभन्दा आधा मात्र पारिश्रमिक पाउने गर्छन् ।
पूरा पढ्नुहोस्
हाम्रो समाजमा भान्साकोठादेखि लिएर घरमा चाहिने प्रत्येक आवश्यक वस्तुको व्यवस्थापन गर्ने जिम्मेवारी घरको महिलामाथि दिइन्छ ।
पूरा पढ्नुहोस्
समयको गति र विधाताको विधानलाई कसले बुझ्न सक्छ ? आफ्नो उच्चशिक्षा प्राप्त गरेपछि स्वदेश फर्कने क्रममा दक्षिण अफ्रिकामा गोराहरूले काला (हब्सी) जातिप्रति गरेको भेदभाव र अपमानजनक व्यवहारले महात्मा गान्धीको भावनामा ठूलो चोट पुर्‍याएको थियो ।
पूरा पढ्नुहोस्
शि व—पार्वतीको विवाह भएपछि नै समाजमा यो पर्व भित्रिएको हो भन्न सकिन्छ । छिमेकी मुलुक भारतको गुजरात, उत्तर प्रदेश, राजस्थानमा विशेषगरी तीज तीन नामले तीनपटक मनाएको पाइन्छ ।
पूरा पढ्नुहोस्